पल्सर २२० मा ट्याकटरको टायर ( भिडियो सहित )

काठमाडौं । भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन् । कस्टमाइज गरिएको उक्त बाइकलाई ती राइडरले पिच र कच्ची दुबै सडकमा सहजताका साथ चलाएका छन् । यसरी बाइक चलाउँदा कुनै अफ्ठ्यारो महशुस नभएको समेत उनले ...

बिना मास्क नाइट क्लवमा जान नपाएपछि एके–४७ निकालेर अन्धाधुन्ध फायरिङ !

क्यालिफोर्निया। कोरोनाभाइरसको महामारी चरम स्थितिमा हुँदा पनि मास्क लगाउन नमान्ने मानिसहरुको कमी छैन । मास्क लगाउन नमानेर निकै घातक कदम उठाएको एक घटना अमेरिकामा भएको छ । अमेरिकाको क्यालिफोर्नियामा मास्क नलगाइ एक नाइट क्लवमा छिरेका ३ जनालाई मास्क नलगाएकै कारण क्लवबाट बाहिर निकालियो । यो कुराले ती ३ जना यति ...

जो युट्युबबाट ९ बर्षको उमेरमै अरबपति बने , यस वर्ष मात्र कमाए २७ अर्ब !

काठमाडौं। ९ वर्षका एक बालक अर्बपति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपैयाँ कमाए । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो कुरा सत्य हो । रेयान काजी नामका ९ वर्षका बालकले डिजिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमाइ गरेका छन् । उनी २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्...

राजाकी गर्लफ्रेण्डका १४०० नग्न फोटो देशैभरी छ्याप्छ्याप्ती

काठमाडौं। राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई प...

कोरोनाको नयाँ प्रकार ८ युरोपेली देशमा पनि पुष्टि !

ब्रसेल्स । नयाँ प्रकारको कोरोना भाइरस संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुष्टि गरेको हो । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम...

श्रीमानले अर्को दल रोजेपछि सांसद श्रीमतीद्वारा सम्बन्ध विच्छेदको घोषणा !

काठमाडौँ । पत्नीले अर्कै पार्टी रोजेपछि दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ । सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना...

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम ...

पतिले नुहाउन नमानेपछि डिभाेर्स

एजेन्सी । भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले नुहाउन नमानेपछि सम्बन्धविच्छेद मागेकी छिन् । २० वर्षीय पत्नि सोनी रामले २३ वर्षीय पति मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धबिच्छेद मागेकी हुन् । महिलाको आयोगमा उजुरी परेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि ...

बेलायतमा ‘कुमारीत्व परीक्षण’ सेवा बिक्री हुने गरेकामा आपत्ति, ‘मानवअधिकार हनन’ भएको डब्लूएचओको भनाइ

लण्डन। ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने गरेको बीबीसीले जनाएको छ । बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको भन्दै बीबीसीमा आएको समाचारमा यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्ने गरिएको उल्लेख छ । विश्व स्वास्थ...

कोरोना संक्रमित बढेपछि यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन

लन्डन। विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकार...