अफगान सुरक्षा कारबाहीमा ७४ विद्रोहीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ । अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेक...

प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको अनुहारमा ब्लेडले हमला !

काठमाडौँ। प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई अनुहारमा आक्रमण गरी घाइते बनाएकी छिन् । रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला गरेकी छिन् । युवतीको प्रेमलाई अस्विकार गरेको भन्दै युवतीले ब्ले...

इटालीमा क्रिसमस र नयाँ वर्षमा देशभर लकडाउन

रोम । इटालीमा क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गरिने भएको छ ।इटाली सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्न आदेश दिएको छ । विज्ञहरूले क्रिसमसमा संक्रमण वृद्धी हुने चिन्तामा रहेकोले इटाली सरकारले यस्तो निर्णय लिएको इटालीका प्रधानमन्त्री जुसेप्पे कोन...

युवतीले तस्वीर खिच्न खोज्दा मृगले हान्यो ढाडमा लात !

लन्डन। लन्डनमा रहेको रिचमन्ड पार्कमा एक महिलाले आफ्नो तस्वीर लिन खोज्दा मृग नजिक पुगेपछि मृगले आक्रमण गरेको छ । मृगले महिलाको ढाडमा लात हानेको थियो । रोयल पार्क्स पुलिसले आफ्नो ट्विटर अकाउन्टमा महिलालाई यस्तो फोटोशूटका लागि आलोचना गर्दै मृगहरू डिज्नीको बाम्बी जस्तो नहुने र चोटपटक लगाउन सक्ने भनी चेतावनी...

उड्न लागेको बिमानको पखेटामा युवक चढेको देखिएपछि … (भिडियो)

काठमाडौँ । पछिल्लो समय एक विमानमा भएको घटना निकै चर्चामा आएको छ । उड्न लागेको विमानमा एक यात्रुले गरेको हर्कत देखेर सबै अचम्म परेका छन् । यो घटना म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलको हो । लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन विमानस्थलबाट उड्ने तयारी गरिरहेको थियो । त्यसै...

बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले पाए कोरोनाको खोप

लण्डन। बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् । पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् । बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गर...

बोको हरामद्वारा ३०० जना विद्यार्थी अपहरण !

काठमाडौँ । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ । गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए । जिहादी बोको ...

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

एजेन्सी । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको हो। अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर...

कोभिड–१९ विरुद्धको फाइजर खोपलाई मिल्यो अर्को सफलता

लन्डन। अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । ...

बेहुलीलाई कोरोना संक्रमण भएपछि पीपीईमै भयो विवाह ( भिडियो सहित् )

काठामडौं । भारतको राजस्थानमा एक जोडीले पीपीई सेटमै विवाह गरेका छन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले कोरोना संक्रमणबाट बच्न बेहुला बेहुली दुवैले पीपीई लगाएका थिए । साथै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । उनीहरुको विवाह राजस्थानको बरानमा रहे...