जब पत्रकारले भैसीको अन्तरवार्ता लिए.… ( भिडियो सहित )

काठमाडौँ । आजसम्म हामीले मानिसको मात्र अन्तरवार्ता लिएको देखेका र सुनेका छौ । तर एक पत्रकारले भैसीसँग लिएको अन्र्तवार्ताको निकै चर्चा भएको छ । पाकिस्तानका एक पत्रकारले एउटा भिडियोमा भैसीसँग अन्तरवार्ता लिएको देखिन्छ । यो च्यानल पाकिस्तानको लोकप्रिय मध्येमा पर्छ । पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभी ...

४४ वर्षको प्रेमपछि ८४ बर्ष उमेरमा बिवाह

लण्डन। साचो माया गर्नलाई उमेरले छेक्दैन । ८४ वर्षीय कालिन डन र ८२ वर्षीया सैली स्मिथ ब्रिटेनमा बस्छन् । उनीहरुको पहिलो भेट १९७२ मा भएको थियो । त्यो समयमा सैली एक सामाजिक क्लबमा काम गर्थिन् । कालिन त्यो क्लबमा हप्ताको एकदिन जाने गर्थे । त्यहि क्रममा उनीहरुबीच माया बसेको थियो । उनीहरुले लगभग ४ दशकसम्म डेटिङ गरे...

युगान्डामा राष्ट्रपतिका उम्मेदवार पक्राउपछि हिंसात्मक प्रदर्शन, ७ जनाको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदवार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ । बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर ७ जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबार साँझबाट यहाँ शुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथ...

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ८ लाखभन्दा बढी !

एएनआई । जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ । जर्मनीका अधिका...

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिनुभएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यस...

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । हिजो मंगलबार ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या गत मे पछिकै सबैभन्दा बढी हो । ...

अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली : ट्रम्पले भनेजस्तै अमेरिकामा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’बाटै भोट ‘डिलिट’

बीबीसी । डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आलोचना गर्दै मेसिनकै कारण लाखौं भोट नोक्सान भएको दाबी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भोटिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ । ट्रम्पले अनेक प्रकारका आरोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डिलिट गरिएकोदेखि उनका वि...

दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध

लन्डन। अबको दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध लाग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्। स्वच्छ वातावरण योजनाअनुसार बेलायतमा सन् २०३० पछि पेट्रोल र डिजेलबाट कुद्ने सवारीहरुमाथि प्रतिबन्ध लाग्ने भएको हो। प्रधानमन्त्री जोन्सनका अनुसार बेलायतले जलवायू परिवर्तनलाई नियन्त्र...

कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय

काठमाडौँ। कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। कोरोना भाइरसको उत्पत्तिस्थल वुहानबाट कोरोनाबारे समाचार लेख्ने एक चिनियाँ पत्रकारलाई चीन सरकारले पाँच वर्षको जेल सजाय तोकिदिएको हो । कोरोनाबारे पहिलोपटक समाचार लेख्ने ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहान हाल जेलमा रहे...

चुनावमा धाँधली गरेको आरोपमा अमेरिकी निर्वाचन सुरक्षा अधिकारी बर्खास्त

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको भन्दै लगाइदै आएको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् । ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गरेका हुन् । ट्रम्प...