बेलायतमा कोरोनाविरुद्धको खोप लगाएको पहिलो दिन नै दुईजना विरामी, चेतावनी जारी

लण्डन । बेलायतमा अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। तर, खोप लगाएका दुईजना विरामी परेका छन्। बेलायती समाचार माध्यम डेली मेलका अनुसार कोरोनाविरुद्धको फाइजर खोप लगाएका दुईजना स्वास्थ्यकर्मी विरामी परेका हुन्। उनीहरु दुबैजनामा खोपको प्रतिक्रियाका कारण एलर्जी भएको बेलाय...

बेलायतको फुटपाथमा यौन सम्पर्क गर्ने पुरुषलाई ११ हप्ता जेल, जरिवानामा छाडियो महिलालाई

लण्डन । बेलायतमा ब्यस्त फुटपाथमा यौ’नसम्पर्क गर्ने एकजनालाई ११ हप्ताको जेल सजाय तोकिएको रोचक समाचार सार्वजनिक भएको छ । मध्य दिउसो एक महिलासँग फुटपाथमै यौन सम्पर्क गरिरहेको स्थानीयले पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछिको सोही अभियोगमा उनलाई अदालतले १९ हप्ताको जेल सजाय तोकीएको बेलायतको समाचारमाध्यम डेली स्टार...

बेलायतमा ९० वर्षीया महिलाले लिइन् फाइजरको पहिलो कोभिड–१९ खोप

लण्डन। बेलायतकी ९० वर्षीया मार्गरेट किनान फाइजरले बनाएको कोभिड–१९ खोप लिने पहिलो व्यक्ति भएकी छिन्। फाइजर र बायोनटेकले उत्पादन गरेको कोभिड खोप पहिलो खेपमा आठ लाख डोज दिइनेछ। अर्को हप्ताबाट दिन शुरु गरिने खोप उद्घाटन भने मंगलबारै गरिएको छ। अर्को हप्ता ९१ वर्ष पुग्ने किननले खोप लिएपछि भनिन्, “जन्मदिन पूर्व दि...

बेलायतले खोल्यो पोइन्टमा आधारित ‘स्कील्ड वर्कर भिसा’ !

लन्डन । बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष कामदार भित्रयाउन नयां 
प्रणाली शुरु गरेको अधिकारीहरुले जनाएका छन् । ईयू मुलुकका बासिन्दा लगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पा...

ट्रम्प सन् २०२४ मा पुनः निर्वाचन लड्ने

वासिङटन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने , ‘यो अचम्मको चार वर्षसम्म भयो, हामीले अर्को चार वर...

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । ...

अफगानिस्तानमा सैनिक शिविरमा आत्मघाती आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

काठमाडाैं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी भिषण आक्रमण भएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २...

बोको हरामद्वारा ४३ किसानको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु ६ जना घाइते भएका छन् । बोको हराम विरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खे...

कोरोनाभाइरसबाट एकै दिन १२ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ। कोरोनाभाइरसबाट विश्वमा एकै दिन बुधबार पहिलोपटक १२ हजारभन्दा बढीको मृत्यु भएको छ। अमेरिका र युरोपमा कोरोनाभाइरसको दोस्रो लहर शुरु भएपछि संक्रमित र मृतकको संख्या बढिरहेको छ। बुधबार सबैभन्दा बढी अमेरिकामा दुई हजार २९९ जनाको मृत्यु भयो। त्यस्तै मेक्सिकोमा ८१३ र इटालीमा ७२२ जनाको मृत्यु भएको छ। ...

बिल गेट्सका यी ८ बानी जसले उनलाई सफल बनायो !

- एजेन्सीको सहयोगमा बिल गेट्स कसरी १ ट्रिलियन अमेरिकी डलरको मालिक भए ? उनकोे कामप्रति मेहेनत र निष्ठा त छँदै तर उनको योे सफलताको रहस्य के हो ? बिल गेट्सलाई सफल बनाउने ८ बानीहरु यहाँ उल्लेख गरिएको छ । १. अध्यनशील बिल गेट्स हावर्ड ड्रपआउट हुन भनेर धेरै प्रख्यात छन्, तर उनि र उनको साथीले सफ्टवेयर...