लण्डन। कोरोनाभाइरस महामारीको दोस्रो लहर बढ्दै जाँदा युरोपमा मृत्यु हुनेको संख्या पनि बढेको छ। फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बेढेको हो। यी देश कोरोनाको पहिलो लहर चलिरहँदा गत अप्रिल र मार्चमा पनि धेरै प्रभावित भएका थिए। फ्रान्समा हिजो शुक्रबार ८२८ जनाको मृत्यु भयो। पछिल्लो...





