वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको मतगणना रोक्न धम्की दिएका छन्। मतगणना जारी रहेकै बेला आफूले चुनावमा जित हाँसिल गरे पनि धाँधली भएको भन्दै उनले सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूले चुनाव जितिसकेको र चुनावम...





