काठमाडौँ। दक्षिण कोरियाका सर्वाधिक धनी व्यवसायी तथा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन–हेको निधन भएको छ। फ्रान्सको समाचार एजेन्सी एएफपीका अनुसार ७८ वर्षीय लीको आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा मृत्यु भएको हो। बिरामी भएपछि उनी एक वर्षअघि अस्पताल भर्ना भएका थिए। त्यसयता उ...





