लिस्बन। 'सरप्राइज बेबीशावर पार्टी'मा कोरोना संक्रमित हुँदा एक गर्भवती आमाको मृत्यु भएको छ। कमिला ग्र्यासियानो कोरोना महामारीको सुरुदेखि नै निकै सजक थिईन् र गर्भवती भएसंगै सधै घरपरिवारमा मात्रै बस्दै आएकी थिइन्। तर एक दिन अचानक एक हुलमा आएका उनका साथीहरुले दिएको 'सरप्राइज बेबीशावर पार्टी' ले यस दुर्घटनाल...





