कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

काठमाडौं । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास ...

३ बर्षका बालकले चढे १० हजार फिट अग्लो पहाड

काठमाडौं । धेरैजसो बालकहरु चनचले हुने गर्छन् । कुनै पनि कामहरु नसक्ने भएपनि गर्न कोशिस गर्ने गर्छन् । एक यस्तै बालक छन्, जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । स्विट्जरल्याण्डका ती बालक ३ वर्षको उमेरमा असम्भव कार्य गरेका छन् । स्विट्जरल्याण्डका ज्याक्शन होल्डिङ सानो उमेरमा १० हजार फिटको पहाड चढ...

भारतमा २०० जना सवार विमान दुर्घटना

नयाँ दिल्ली। संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा झन्डै २०० जना सवार थिए। उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। विमान दुई टुक्रा भएको तस्बिर सामाजिक सञ्जालहरूमा राखिएका छन्।...

काेराेना संक्रमण बढेपछि अष्ट्रेलियामा लकडाउन कडा

काठमाडाैं । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट लागू हुने घोषणा गर्नुभएको हो । नयाँ नियम अनुसार मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू हुनेछ । मानिसहरुल...

अमिताभ बच्चनले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज !

मुम्बई। बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले भर्खर ट्विट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । अमिताभसहित उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु सब...

कोरोनाले भारतमा एकै दिनमा ७ सय ७५ को मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट हालसम्म कोरोन...

कोरोना भ्याक्सिनः अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो सफलता

- एजेन्सी विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९)विरुद्धको भ्याक्सिन निर्माणमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो सफलता मिलेको छ । विश्वविद्यालयले विकास गरेको एक कोरोनाभाइरस भ्याक्सिन मानिसका लागि सुरक्षित पाइएको छ । विश्वविद्यालयले मानिसमा गरेको परीक्षणमा के पाइएको छ भने यो भ्याक्सिनका कारण मानिस...

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो ।सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई ...

स्पेनको क्याटालोनिया सरकारले नाइटक्लब र बार बन्द गर्दै

क्याटालोनिया । उत्तर पूर्वी स्पेनमा क्याटालोनिया सरकारले कोभिड १९ को बढ्दो संक्रमणको कारण सबै नाइटक्लबहरू र बारहरू बन्द गर्ने निर्णय गरेको छ।स्पेनले केवल एक महिना अघि मात्र आपतकालिन अवस्था हटाएको थियो, तर अब बुर्सोलेना र राजधानी म्याड्रिड लगायतका धेरै शहरहरूमा संक्रमण बढ्न थालेको छ। शुक्रबार त्यहाँ ९०० भन्दा...

महिला क्रिकेट टिमका तीन सदस्यमा कोरोना संक्रमण

काठमाडाैं । दक्षिण अफ्रिकी महिला क्रिकेट टिमका तीन सदस्यमा कोरोना संक्रमण देखिएको छ । टोलीका २ खेलाडी सहित ३ जनामा कोरोना संक्रमण देखिएको दक्षिण अफ्रिका क्रिकेट बोर्डले पुष्टि गरेको छ । इङगल्याण्ड भ्रमण अघि टिमका तीन सदस्यलाई कोरोना संक्रमण देखिएपछि सबै खेलाडीको स्वास्थ्य परिक्षणमा कडाई गरिएको छ भने संक्रमितहर...