काठमाडाैं । यूरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण थप फैलिएको छ । यूरोपमा हालसम्म ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । केही दिनयता संक्रमित र मृतकको संख्या पनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को युरोप शाखाले संक्रमण बढेका मुलुकहरुलाई निधेषात्मक व्यवस्था अबलम्बन गर्न आब्हान गरेको छ । ...





