डुङ्गा दुर्घटना २३ को मृत्यु, कैयौ बेपत्ता

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्...

लद्दाख झडपपछि भारतले दाबी गर्ने भूमिमा चीनले बनायो सैन्य क्याम्प!

नयाँ दिल्ली | पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतले आफ्नो भनेर दाबी गर्ने भूमिमा चीनले बंकरलगायत संरचना बनाएको स्याटलाइट तस्बिरमा देखिएको छ। केही दिनअघि सोही स्थानमा भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो। झडपपछि भएको वार्तामा दुवै पक्ष केही पछि हट्ने सहमति गरिएको बताइएको थियो। तर, अहिले सो स्थान...

चट्याङ लागेर १०७ जनाको मृत्यु

एजेन्सी । उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ ...

विश्व स्वास्थ्य संगठनको चेतावनी: संक्रमित बढेसँगैं विश्वभर अक्सिजन अभाव हुनसक्ने

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् । उनले भने, ‘कति देश अक्सिजन दिने मेशिनको अभाव झे...

रामदेवको ‘कोरोनाविरुद्धको औषधि’ को प्रचारप्रसारमा भारतले लगायो रोक

- एजेन्सी भारतीय योगगुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बनाएको भनिएको ‘कोरोनाविरुद्धको औषधि’ काे प्रचारप्रसारमा रोक लगाइएको छ। भारतको केन्द्र सरकारकाे आयुष मन्त्रालयले उक्त औषधिको वैज्ञानिक अध्ययनको दाबीको सत्यता र अरु विवरणबारे आफूलाई कुनै जानकारी नभएको भन्दै छानविन पूरा नहुन्जेलसम्मका लागि प्रचारप्रसार...

कोरोनाको औषधी पत्ता लगाएको रामदेवको दाबी

काठमाडौं । योगगुरू रामदेवले कोरोनाको बिरामीका लागि आयुर्वेदिक औषधी बजारमा ल्याएको बताएका छन्। आज पतञ्जली योगपिठले हरिद्वारमा गरेको कार्यक्रममा रामदेवले यसको जानकारी दिएका हुन् । उनले कोरोनिल ट्याबलेट र श्वासरी बटी नाम दिइएको दुई थरि औषधी सार्वजनिक गरेका छन् । यो औषधीले कोरोनाका बिरामी निको हुने उनको दाबी छ। ...

कोरोना खोप आउन साढे दुई बर्ष लाग्न सक्छ : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भनेको छ, अहिले सम्म जसले जे दावी गरेको भएपनि त्यसतो कुनै खोप बनेको छैन, जसलाई कोरोना भाइरस खोप नाम दिन सकोस । कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वलाई बचाउन वैज्ञानिकहरु दिन रात यो विश्व महामारी विरुद्धको खोप बनाउन जुटिरहेका छन् । कयौं देशका वैज्ञानिकहरुले उनीहरुले कोरोना भाइरसक...

अमेरिका कामदार भिसा ६ महिनाका लागि स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६ महिनाका लागि ‘हाइली–स्किल वर्कर्स’ लगायतका कामदार भिसा स्थगित गरेको बीबीसीले जनाएको छ । ‘यस नयाँ नियमले कोरोना भाइरसबाट प्रभावित अमेरिकी नागरिकको रोजगारी बढाउन सघाउनेछ’ ह्वाइट हाउसको भनाइ भन्दै समाचारमा उल्लेख गरिएको छ । अध्यागमनमा नियन्त्रण गर्न चाहने ट्...

डोनाल्ड ट्रम्पलाई डब्लुएचओको कडा चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी...

महामारी कायमै छ, पर्याप्त सतर्कता अपनाऔँ: डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गर...