लन्डन । बेलायतको रेडिङस्थित एउटा पार्कमा चक्कु प्रहारबाट कयौं हताहत भएको हुन सक्ने बेलायती अखबारहरुले जनाएका छन् । फरबरी गार्डेन पार्कमा अन्धाधुन्ध चक्कु प्रहार गरिंदा कयौं मारिएको हुन सक्ने बताइएको छ तर प्रहरीले यसको पुष्टि गरिसकेको छैन् । रोयल बक्सायर अस्पतालमा गम्भीर अवस्थामा कम्तीमा दुई जनाको उपचार भइरहे...





