भारतमा कोरोनाको कारण ५ हजार बढीको मृत्यु

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार १ सय ८५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ८१ हजार ७ सय ९६ पुगेको छ । त्यस्तै हालस...

बिल गेट्सका ८ बानी, जसले उनलाई सफल बनायो !

एजेन्सी। बिल गेट्स कसरी १ ट्रिलियन अमेरिकी डलरको मालिक भए ? उनकोे कामप्रति मेहेनत र निष्ठा त छँदै तर उनको योे सफलताको रहस्य के हो ? बिल गेट्सलाई सफल बनाउने ८ बानीहरु यहाँ उल्लेख गरिएको छ । १. अध्यनशील बिल गेट्स हावर्ड ड्रपआउट हुन भनेर धेरै प्रख्यात छन्, तर उनि र उनको साथीले सफ्टवेयर कम्पनीको क्षेत्...

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

काठमाडौँ। पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिए...

“भारतले नेपाल र चीनसँग सम्बन्ध बिगारिरहेको छ” : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच चलिरहेको सीमा विवादका विषयमा मुख खोल्दै भारतको आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् टिप्पणी गर्दै इमरान खानले, धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको बताएका हुन् । प्रधानमन्त्री खानल...

जथाभावी मास्क र पन्जा फालेमा ५०० युरोसम्म जरिवाना

लिस्बन। पछिल्लो समयमा जथाभावी फालिएका मास्क, पन्जा र पीपीइले कोरोना संक्रमणको जोखिम बढाएको अनुसन्धानले देखाएको छ। त्यसपछि प्रयोग गरिएका मास्क, पन्जा र पीपीइको सुरक्षित डिस्पोज कसरि गर्ने र सुरक्षित डिस्पोज नगरे प्रयोगकर्तालाई कसरि उत्तरदायी बनाउने भनेर विभिन्न देशहरुमा नयाँ कानुनको अवलम्बन गरिएको छ। कोर...

लकडाउन खोलिएसँगै सैलुनका एक कर्मचारीबाट ९१ जना संक्रमित

काठमाडौं । अमेरिकामा लकडाउन खोलिएसँगै मिसौरीको सैलुनका एक संक्रमित कर्मचारीबाट ९१ जनामा कोरोना फैलिएको छ । संक्रमित हुनेमा ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेका छन् । जुन कर्मचारीबाट संक्रमण फैलियो, ती व्यक्ति लकडाउन खोलिएको ८ दिनसम्म कोरोनाको लक्षण देखिँदासमेत काममा आएको मिसौरीका स्वास्थ्य अधि...

लकडाउनमा भाेकै यी भारतीय सडकमा मरेकाे कुकुर खाइरहे भिडियो भयो भाइरल !

एजेन्सी। भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए्। जहाँ उनले एक दृश्य देखे। ‘एक जना मानिस मरेको कुकुर खाइरहेका थिए। यस घटनाबाट उनी निकै भावविह्वल भए। भने, ‘कोरोना भाइरसका कारण उब्जिएको भोकमरीले भारतलाई कसरी तहसनहस पार्दै छ। उनले यो...

ब्राजिलमा कोरोनाले एकै दिन हजारको मृत्यु, राष्ट्रपति बोल्सेनारो ठट्टा गर्दै

एजेन्सी। कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिनमा एक हजार जनाको मृत्यु भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले ब्राजिलले अझ खराब दिन देख्नै बाँकी रहेको प्रक्षेपण गरिएको छ। ब्राजिलमा हालसम्म २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ। यद्यपि, पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको...

नेपालले जारी गरेकाे नयाँ नक्सा भारतद्वारा अस्वीकार

काठमाडाैं | लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ। मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपाल सरकारको यो कदमलाई भारतले विरोधस्वरुप असहमति जनाएको हो। भारतीय वि...

युरोपमा मेन्थल सुर्तीमा प्रतिबन्ध, बिक्री वितरण गरे कडा कारवाही

लिस्बन। युरोपमा आजदेखि मेन्थल सुर्तीमा प्रतिबन्ध लगाईएको छ। मेन्थल भएका सुर्तीजन्य पदार्थ र चुरोटले स्वास्थ्यमा गर्नसक्ने हानिनोक्सानीका कारण बन्देज लगाईएको हो। आजकै मितिबाट युरोपभर मेन्थल भएका सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेमा कडा कारवाही गरिने भएको छ। धूम्रपान गर्नेहरूले मुखमा ताजा स्वाद छोड...