कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो सफल परीक्षण

काठमाडौं | विश्वव्यापी महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप पहिलोपटक ८ जना मानिसमा परीक्षण गरिएको छ । मोर्डना नामक अमेरिकी कम्पनीले अनुसन्धान गरिरहेको कोरोना विरुद्धको खोपले मानिसको रोग प्रतिरोधात्मक प्रणालीलाई प्रशिक्षित गरी कोरोना भाइरस विरुद्ध लड्ने संकेत पहिलोपटक परीक्षणबाट प्राप्त भएको छ । खोप अन...

चीनमा भूकम्प: ४ को मृत्यु, २४ घाइते

बेइजिङ | चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प जाँदा चारजनाको मृत्यु भएको छ । अरु २४ जना घाइते छन् । स्थानीय अधिकारीहरुका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गइरहँदाको भिडिओ क्लिप स्थानीयहरुले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भ...

बेल्जियमकी प्रधानमन्त्री सोफी विल्म्सलाई अस्पताल भ्रमणका क्रममम स्वास्थ्यकर्मीहरूद्वारा पिठ्यु फर्काएर बिरोध

ब्रसेल्स। बेल्जियमका प्रधानमन्त्री सोफी विल्म्सको ब्रसेल्सको सेन्ट-पियरे अस्पतालमा आधिकारिक भ्रमणका क्रममा त्यहाका स्वास्थ्यकर्मी र कर्मचारीहरुले पिठ्यु फर्काएर बिरोध र आक्रोश व्यक्त गरेका छन्। बेल्जियमको सरकारले कोरोनाभाइरस महामारीमा देशको उच्च मृत्यु दर र व्यवस्थापनमा गरेको कमजोरीको आलोचना गर्दै बिरोधको उ...

चिनियाँ राजदूत घरभित्रै मृत फेला

इजरेलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्ज्लिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएको इजरेलका सञ्चार माध्यमहरूले जनाएका छन्। उनी ५८ वर्षका थिए। उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको बताइएको छ। युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नि...

अमेरिकामा कोरोना महामारी उस्तै, ८८ हजार ९ सय नाघे मृतक

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ३ लाख १० हजार ६ सय १६ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख १ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये ४४ हजार ८ सय ३१ ज्नाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने १...

आफ्ना नागरिक ल्याउन पश्चिम बंगलाले पठाउदैछ १०५ रेल

पश्‍चिम बंगाल । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गरेका हुन् । लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउन...

कोरोना परीक्षण सामग्री बोकेको विमान दुर्घटना, महिला पाइलटको मृत्यु

काठमाडौँ। कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण सामग्री बोकेको विमान दुर्घटनामा पर्दा एक महिला पाइलटको मृत्यु भएको छ। इन्डोनेसियाको ग्रामिण क्षेत्रमा कोरोना परीक्षण किट बोकेर उडेको विमान मंगलबार बिहानै दुर्घटनामा परेको थियो। ४० वर्षकी अमेरिकी पाइलट जोइस लिनको मृत्यु भएको सीएनएनले जनाएको छ। लिन दुई वर्षदेखि इन्...

कोरोनाले २८ वर्षीय रेसलरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको कारण जापानका सुमो रेसलरको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण विश्वमा नै पहिलो पटक बुधवार रेसलरको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । २८ वर्षीय रेसलर सुबोसीमा करिब एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर मानिन्थे ।...

११३ वर्षीया वृद्धाले जितिन् कोरोना

बार्सिलोना। स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ । अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना ...

चिनियाँ जनमुक्ति सेनाको जम्बो जहाज काठमाडौंमा अवतरण

काठमाडौं । बुधबार विहान जम्बो जहाज काठमाडौंमा उत्रियो । पुच्छरमा चीनको झण्डा अंकित उक्त विमान चिनियाँ जनमुक्ति सेनाको हो । चीनबाट नेपाल आएको विमान चीन सरकारबाट सहयोगस्वरुप स्वास्थ्य सामाग्री ल्याएको बताइएको छ । नेपाल सरकारले नेपाली सेनामार्फत खरिद गरेको स्वास्थ्य सामाग्री समयमा आउन ढिलाई हुनेभएपछि च...