भिक्टोरिया | अष्ट्रलियाको भिक्टोरियामा लकडाउनको विरुद्धमा प्रर्दशनका क्रममा झडप भएको छ। आइतबार करिब तीन सय जनाले गरेको विरोध प्रर्दशनका क्रममा मेलबर्न संसद भवन अगाडि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो। लकडाउन अन्त्य गर्नुपर्ने मागसहित गरिएको उक्त यालीमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। र्याली हिंस्रक भ...





