अन्तर्राष्ट्रिय बजारमा सुन अभाव, नेपालमा तोलाकै १ लाख नाघ्ने अनुमान

हरिशरण न्यौपाने, काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव देखिएको छ । बजार अनिश्चित बनेपछि सुनको मूल्य तोलाको १ लाख नाघेर नयाँ रेकर्डमा पुग्ने या अस्वाभाविक रुपमा घट्ने कुनै अनुमान गर्न सकिएको छैन । कोरोना भाइरसकोे संक्रमणपछि लकडाउनका कारण नेपाली बजारमा सुनको कारोबार ठप्प छ । यदाकदा संस्कारअनुसार आवश्यक पर्ने ...

Somalian Journalist stabbed to death in Mogadishu

- SOMALIA. Journalist Said Yusuf Ali, working for the privately owned Kalsan TV, was stabbed to death in Mogadishu’s Hodan district on May 4. The International Federation of Journalists (IFJ) and the National Union of Somali Journalists (NUSOJ) condemn this heinous crime and urge the authorities to deliver justi...

सर्वसाधारणलाई धम्क्याएको आरोप लागेपछि बेलायती मन्त्रीको गयो जागिर !

- वीनेपाली, लण्डन । सर्वसाधारणलाई धम्क्याएको आरोप लागेका बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजिनामा दिएका छन् । मन्त्री बर्न्समाथि उनका पिता संलग्न एक पारिवारिक लेनदेनको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेकाे थियो । सो आरोपमाथि संसदीय टोलीले छानविन गर्दा उनले आफ्नो पदको दुरुपयोग गरेको पाइएको...

कोरोना संक्रमणले दर्जनौं पत्रकारको मृत्यु

लन्डन । गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ । “पत्रकारहरूले समाचार...

दिल्लीमा लकडाउन खुकुलो हुदा मदिरा पसलमा लाग्यो एक किलोमिटर लामो लाइन

नयाँ दिल्ली । भारतमा लकडाउन खुकुलो पार्दै मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको लामो लाइन देखिएको छ । सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्था एएनआईले बताएको छ । भारतले सोमबा...

कोरोनाविरुद्धको खोप आगामी डिसेम्बर सम्ममा प्रयोगमा आउँछ : ट्रम्प

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा उनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने विश्वास व्यक्त गरेका हुन् । भाइरसविरुद्धको खोप बनाउने प्रयास तीव...

महँगो कारभित्र राखेर गाडियो नेताको शव

- एजेन्सी कफिनमा राखेको लासलाई कफिनसँगै चिहानमा गाडेर अन्त्येष्टि गर्नुपर्ने हो । तर दक्षिण अफ्रिकाका एकजना नेताको लासलाई चाहीँ महंगो मर्सिडिज कारभित्र राखेर गाडिएको छ । हालै निधन भएका दक्षिण अफ्रिकी नेता ७२ वर्षीय शेकेदे बुफोन पित्सोलाई उनको आफ्नै मर्सिडिज कारभित्र राखेर अन्त्येष्टि गरिएको हो । जिवित छँदा...

कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै रुस : एकैदिन थपिए १० हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ । त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको पछिल्लो टार्गेट रुस ...

काश्मिरमा झडप, कम्तीमा नौ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन्। तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाक...

युरोपमा लकडाउन खुकुलो बन्दै

एजेन्सी । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केट...