कोरोनाभाइरसका कारण २४ घण्टायता विश्वभर ५ हजार भन्दा बढीको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ स...

फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि गरे हत्या !

लिस्बन। एक जना चर्चित फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि हत्या गरेका छन्। उनले सन्तानलाई अस्पतालमै मुख छोपेर निस्सासिएर हत्या गरेका छन्। टर्कीका फुटबल खेलाडीले भने, " जन्मेदेखि नै म' मा सन्तानको चाहना थिएन, त्यसैले हत्या गरे। " बुर्सा यिल्दिरिम स्पुरका चर्चित फुटबल खेला...

कोराना महामारीको बेवास्ता गर्दै हङकङमा फेरि प्रदर्शन

एजेन्सी । कोराना महामारीको बेवास्ता गर्दै हङकङका जनता फेरि प्रदर्शनमा उत्रिएका छन् । आइतबार राती हङकङ शहरमा सयौं जनाले प्रजातान्धिक मूल्य मान्यताको रक्षाका लागि नाराबाजी गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । चीन विरोधी नाराबाजी गर्ने २ सय बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लि...

कोरोनाको भ्याक्सिन बन्ने कुनै ग्यारेन्टी छैनः बेलायती प्रधानमन्त्री

- एजेन्सी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बन्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् । सोमबार दैनिक हुने प्रेस ब्रिफिङमा उपस्थित भएका बोरिसले अहिले नै कोरोनाभाइरस भ्याक्सिन बन्नेबारे कुनै निश्चितता नभएको बताएका हुन् । उनलाई बिफ्रिङमा कोरोनाभाइरस भ्याक्सिन बन्ने सम्भावना कत...

ओबामाद्वारा ट्रम्पको कडा आलोचना !

वासिंगटन। अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँ...

एयर इन्डियाका पाँच पाइलटमा कोरोना संक्रमण

नयाँ दिल्ली। एयर इन्डियाका पाँचजना पाइलट कोरोनाभाइरसको चपेटमा आएका छन् । उडान भर्नुभन्दा ७२ घण्टाअघि भएको परीक्षण्मा उनीहरुमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी सबै पाइलट मुम्बईमा छन् र संक्रमित भएको पत्ता लागेपछि उचित स्वास्थ्य निगरानीमा राखिएको छ । एयर इ...

इटलीमा कोरोनाका कारण सात लाख बालबालिका खानाबाट वञ्चित

इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ । संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य ...

बेलायतमा लकडाउन क्रमिक रुपमा खुला गर्न “सशर्त योजना” सार्वजनिक ( भिडीयो सहित् )

- लन्डन, (जीएनएन) ब्रिटिश प्रधानमंत्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिकरुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पांच तहको खतराको स्तर सम्बन्धि चेतावनी प्रणाली पनि सार्वजनिक गरे। आइतबार बेलुका टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमंत्र...

बन्द भएको ५० दिनपछि भारतमा रेल सुचारु

नयाँ दिल्ली। ५० दिनको रोकपछि मंगलबारबाट भारतमा रेल सेवा सञ्चालन हुने भएको छ। यद्यपि सबै रेल एकै पटक चल्ने छैनन्। सुरुमा १५ जोडा रेल सञ्चालन हुने भारतीय रेलवेले जनाएको छ। ती रेल नयाँ दिल्लीबाट दिब्रुगढ, अगरतला, हावडा, पटना, बिलासपुर, राँची, चेन्नईलगायतका स्थानमा जानेछ। यसबारे राज्यहरुलाई आइतबार जानकारी द...

चीनको वुहानमा एक महिनापछि पुनः कोरोना देखियो !

एजेन्सी। विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ । वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रु...