एक मिटर लामो ह्याट लगाएर स्कुल फर्किए चिनियाँ बालबालिकाहरु

एजेन्सी | सबैभन्दा पहिले कोरोनाभाइरस (कोभिड १९) देखिएको चीनमा अब जीवन सामान्य हुन थाल्दै छ । त्यहाँ सोमबारबाट केही सहरमा बालबालिकाहरु स्कुल फर्किन समेत थालेका छन् । सोमबार साङ्घाई र बेइजिङका केही स्कुलहरु खुलेका छन् । अब विस्तारै अरु स्कुलहरु पनि खुल्दै जाने चिनियाँ मिडियाले जनाएका छन् । साङ्घाइमा ह...

काममा फर्किए ब्रिटिश प्रधानमन्त्री जोन्सन ( भिडियो सहित् )

लन्डन (जीएनएन) - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एक महिना लामो उपचार र आराम पछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् । प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस संक्रमणका कारण अहिले युके अत्यधिक जोखिममा रहेको भन्दै बन्दाबंदीका कारण धैर्य न गुमाउन देशवासीहरुलाई अपिल पनि गरे । देशले विश्वयु...

न्यूजील्यान्डले कोरोनाभाइरस निर्मूल पारेको घोषणा गर्यो

न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ। केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्। तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ को...

जर्मनीमा लकडाउनविरुद्ध प्रदर्शन गर्ने दर्जनौं पक्राउ

बर्लिन । जर्मिनमा लकडाउनको विरोध गर्दै सडकमा निस्किएका दर्जनौंलाई नियन्त्रणमा लिइएको छ । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जर्मनीमा लकडाउन घोषणा गरिएको छ । तर, त्यसको विरोध गर्दै शनिबार करिब एक हजार मानिसहरु सडकमा निस्किएका थिए । लकडाउनका समयमा सडकमा विरोध प्रदर्शनका लागि नस्किएकाहरुलाई रोजा लक्...

बेलायती प्रधानमन्त्री बोरिसले जिते कोरोना, सोमबारदेखि काममा फर्किँदै

लन्डन । नोभेल कोरोना भाइरसक संक्रमणका कारण तीन सतादेखि कामबाट टाढिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । जोन्सनल सोमबारदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ्‌स्ट्रिटमा फर्किएर नियमित काम अघि बढाउने भएका हुन् । प्रधानमन्त्री जोन्सनको अनुपस्थितिमा उन...

स्पेनमा कोरोना संक्रमितको मृत्युदर हप्तौंपछि घट्यो !

एजेन्सी। स्पेनमा कोरोनाभाइरसका कारण भएको मृत्युको दर घटेपछि अधिकारीहरूले नयाँ सामान्य अवस्थाका लागि योजना बनाउन थालेका छन् । हप्तौंपछि पहिलोपटक मृत्युदर दिनको ३०० मा झरेको छ । आइतवार १४ वर्षभन्दा मुनिका बालबालिकालाई मार्च महिनाको मध्यतिरपछि पहिलोपटक व्यायामका लागि बाहिर निस्कन दिइएको छ । प्रधानमन्त्री पेड्...

बेल्जियमको सरकारले आगामी मे ४ बाट लकडाउनलाई क्रमस: खोल्ने।

रमेश कँडेल , बेल्जियम । बेल्जियम सरकारको हिजो बसेको सुरक्षापरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णयहरु गरेसंगै बेल्जियमले आगामी दिनहरुमा लकडाउनलाई क्रमस खुकुलो गर्ने भएको छ । पहिलो चरणमा ४ मे बाट केही ब्याबसायहरु खोल्न दिने भएको छ। सार्बजनिक यातायातहरुमा जादा मास्क वा नाकमुख छोप्ने कुरा लगाउन भनेको छ।केही...

कोरोना भाइरसबाट मर्नेको संख्या दुई लाख नाघ्यो, अमेरिकामा मात्रै ५२ हजारले ज्यान गुमाए !

काठमाडौं | कोरोना भाइरसका कारण शनिबारसम्म ज्यान गुमाउनेको संख्या दुई लाख पुगेको छ। शनिबार रातिसम्ममा विश्‍वभरमा ज्यान गुमाउनेहरुको संख्या २ लाख ४ सय ३० पुगेको हो। कोरोनाका कारण अमेरिकामा मात्रै ५२ हजार ८३८ ले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या नै ९ लाख २९ हजार ६३७ पुगेको छ। कोरोना भाइ...

जसले ५ वर्षको उमेरमा स्पेनिस फ्लु र १०७ वर्षमा कोरोनालाई जितिन्

- एजेन्सी स्पेनमा कोरोना भाइरसलाई हराउँदै १०७ वर्षीया वृद्धा सन्चो भएकी छन्। रोचक कुरा त के छ भने जब उनी पाँच वर्षकी थिइन् तब उनले ५० करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लुलाई पनि हराएकी थिइन्। स्पेनको अंग्रेजी पत्रिका ओलिभ प्रेसका अनुसार कोरोनालाई जितेकी वृद्धाको नाम एना डेल भ्याले हो। कोरोनालाई जितेर ठीक...

नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमबाट हटायो !

काठमाडौं | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर कोरोनाभाइरसको त्रास अझै बढ्ने बताइरहँदा नेपाललाई चाहिँ अलिक राहत मिलेको छ । डब्लुएचओले यसअघि नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको थियो । तर, अब यो हट्दै नेपाल एक स्टेप तल झरेको छ । नेपालले कोरोनाभाइरस संक्रमण रोकथामका लागि राम्रो भूमिका खेलेको भन्दै ...