स्पेनले चीनबाट डबल मुल्यमा ल्याएका कोरोना भाइरस परिक्षण किट सबै नक्कली

लिस्बन। स्पेनले चीनबाट डबल मुल्यमा ल्याएका कोरोना भाइरस परिक्षण किट सबै नक्कली रहेको बताएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले र्यापिड टेस्ट किटलाई प्रति किट २६ युरोका दरले खरिद गरेको हो। स्पेनको स्वास्थ्य मन्त्रालयले चीनको बायोइजी कम्पनीमार्फत उक्त किटहरु खरिद गरेको हो। स्पेन सरकारले १७ दश...

कोरोना भाइरससँग लड्न चीनले थप ३ करोड डलर डब्लूएचओलाई सहयोग

एजेन्सी | कोरोना भाइरस ‘कोभिड १९’ सँग लड्न चीनले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई थप ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। चीनको विदेशमन्त्रालयले बिहीबार चीनले फेरी डब्लूएचओलाई सहयोग गर्ने जानकारी दिएको हो। यसअघि पनि चीनले डब्लूएचओलाई कोरोनाविरद्धको अभियानमा २ करोड अमेरिकी डलर सहयोग गरेको थियो। अमेरिक...

डब्ल्यूएचओको अमेरिकालाई चेतावनी – अमेरिकाले आफ्नो निर्णयको पुनर्विचार गरोस्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको...

स्पेनमा आपतकाल लम्बियो

बार्सिलोन। कोरोना भाइरस संक्रमणसँग जुधिरहेको स्पेनले आपतकाल लम्ब्याउँदै मे ९ सम्म पूर्याएको छ। बिहीबार स्पेनका राष्ट्रपतिले राखेको प्रस्ताव संसदले पास गर्दै आपतकालको अवधी मे ९ सम्म कायम गरेको हो। स्पेनले तेस्रो पटक आपतकालको अवधी बढाएको हो। उसले मार्च १४ मा पहिलोपटक कोरोना संक्रमण फैलन नदिन आपतकालको...

ह्यारी र मेगनले बेलायतका यी ४ वटा ठुला अखबारलाई कालोसूचीमा राखे !

एजेन्सी । केही महिनाअघि दरबार त्यागेर स्वतन्त्र जीवन बिताइरहेका बेलायतका तत्कालीन राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले त्यहाँका चारवटा ठुला अखबारलाई कालोसूचीमा राखेको घोषणा गरेका छन् । गलत र आपत्तिजनक समाचार प्रकाशित गरेको आरोप लगाउँदै उनीहरुले बेलायतका ठुला अखबारहरु द सन, डेली मेल, मिरर र एक्सप्रेसलाई का...

युरोपमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

एजेन्सी । कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ । यो समाचार तयार तयार पारुन्जेलसम्म युरोपमा कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप को...

स्वास्थ्यकर्मीलाई आक्रमण गरे सात वर्ष जेल

- एजेन्सी भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ। बुधबार सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन्। 'महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ। राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्या...

कोरोनाका कारण युरोपमा मात्र १ लाख बढीको मृत्यु

काठमाडौं। कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको ...

ल्याबबाट नभई जनावरबाट कोरोना मानिसमा सरेको हुनसक्ने प्रवल सम्भावना : डब्लूएचओ

एजेन्सी। कोरोना भाइरसको संक्रमण कुनै ल्याबबाट नभई जनावरबाट फैलिएको हुनसक्ने विश्व स्वास्थ्य संगठनकी प्रवक्ता फेडेला चाइबले जानकारी दिइन्। मंगलबार जेनेभामा आयोजित ब्रिफिङमा उनले कोरोना भाइरसको संक्रमण ल्याबबाट नभई जनावरबाट मान्छेमा सरेको हुनसक्ने बताएकी हुन्। अमेरिकी गुप्तचर संस्था र राष्ट्रिय सुरक्षा प...

अमेरिकामा हातहतियार सहित लकडाउनको विरोध प्रदर्शन

- एजेन्सी अमेरिकामा लकडाउनको विरोध तीव्र गतिमा बढ्न थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू त्यसमा जोडतोडका साथ लागेका छन् । ट्रम्पले ट्वीट गरेरै त्यस्ता प्रदर्शनको समर्थन गरेका थिए । अमेरिकाका विभिन्न राज्यमा बजार खोल्न र स्वतन्त्रता दिन माग गरिएको छ । सोमवार ओहायोमा आफूलाई नागरिक सेना भन्ने एक सम...