बेलायतमा कोरोना घृणाको अपराध : भूपू गोर्खाको कारमा चाइनिजको भन्दै आगो लगाईयो !

लन्डन। बेलायतको मेडस्टोनमा सेवानिवृत्त गोरखाको कारमा आगजनी गरिएको छ। उनीहरुको बिश्वास छ कि यो एउटा कोरोनाभाइसस सम्बन्धी घृणास्पद अपराध हो। पछिल्लो रात ११ बजे उनीहरूको मेडस्टोनको घरबाहिर विस्फोट भएको सुनेपछि पूर्व सैनिकको परिवार डराए। तिनीहरू आफ्नो परिवारको कारलाई आगजानी गरेको देखे। एक सेवानिवृत्त गोरखाको क...

गलत समाचार समुदायका लागि हानिकारक , ” फ्याक्ट चेक ” कसरि गर्ने ?

काठमाडौं । अहिले कोरोना भाइरस संक्रमणले विश्वभर संकटको स्थिति उत्पन्न गराएको छ । कोरोना भाइरसको संक्रमणसँगै कोरोना भाइरससम्बन्धीका गलत सूचनाको सम्प्रेषण द्रुत गतिमा भइरहेको छ । यस्ता सूचनाहरु एकसमयमा धेरै मानिससम्म पुग्ने गरेका छन् । यी गलत सूचना सम्रेषणको माध्यम सामाजिक सञ्जार र प्राइभेट म्यासेजिङ टुल बनेको ...

स्पेनमा लकडाउन केही खुकुलो पारियो, घर बाहीर निस्कनै डराउछन् मान्छेहरु

भोला लामिछाने। स्पेनले एक महिनाभन्दा लामो समयदेखि जारी रहेको लकडाउनलाई केही खुकुलो पारेको छ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेपछि देशको अर्थतन्त्रलाई गति दिन लकडाउन खुकुलो पारिएको सरकारले जनाएको छ । सोमबारबाटै केही निर्माण तथा उत्पादनका क्षेत्र सुरु गर्ने अनुमति दिइएको स्पेनी अधिकारीहरुल...

एशियामा कोरोनाबाट १२ हजारको मृत्यु

काठमाडौं । एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ हजार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै ३ लाख ३१ हजार जना संक्रमित भएको पनि समाचारमा जनाइएको छ । बुधबारमात्रै एशियाली मुलुकमा कोरोनाबाट २८२ जनाको मृत्यु भएको छ । हालसम्म एशियामा सर्वाधिक इरानमा मानवीय क्षति भएको छ । इरानमा हालसम्म ४...

इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मा कोरोना रोकथामको लागि चीनले मेडिकल टिम पठाउदै !

चीन । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका हुन । उनकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो । विश्वमा कोविड १९ को महामारी ...

ट्रम्पले सहयोग रोकिदिए : दुःखी बन्यो विश्व स्वास्थ्य संगठन

काठमाडौं । सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेससले दुःख व्यक्त गरेका छन् । बुधबार नियमित मिडिया ब्रिफिङमा गेब्रेससले जस्तो परिस्थितिमा पनि सार्वजनिक स्वास्थ्य, विज्ञान र विश्वभरका मानिसहरुलाई सेवा दिने प्रतिवद्धतामा ...

इटालीमा कोरोना संक्रमितको संख्या घट्न थाले !

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा दुई हजार छ सय ६७ नयाँ संक्रमित फेला परेका छन् । एकैदिनमा फेला परेका नयाँ संक्रमितको संख्या इटालीको लागि गत मार्च १३ यताकै कम हो । अ...

कोरोनाले थलिएका यो तीन देश !

एजेन्सी। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २० नाघेको छ। यसमध्ये ६ लाख भन्दा धेरै संक्रमितको संख्या अमेरिकामै छ। अमेरिकी विश्वविद्यालय जन हपिङ्कस यूनिभर्सिटीको कोरोना ड्यासबोर्डका अनुसार अमेरिकामा संक्रमितको संख्या ६ लाख ९ हजारभन्दा धेरै छ। स्पेन पनि कोरोनाको चपेटामा छ। स्पेनमा एक लाख ७७ हजारभन्दा ध...

बेलायतले भारतबाट ३० लाख पारासिटामोल मगायो।

एजेन्सी । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । “भारतसँगको कुर...

अमेरिकी निर्वाचन : बाराक ओबामाको समर्थन जो बाइडेनलाई

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई समर्थन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । बाइडेनले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेदवारी पक्का गरलगत्तै ओबामाले समर्थन गरेका हुन् । अमेरिकाको नेतृत्व गर्न बाइडेन सबैभन्दा उपयुक्त ...