दोश्रो बिश्वयुद्ध लडेका सैनिकको १०० औं जन्मदिनमा कोरोना राहत च्यारिटी : आँगनमा हिडेर एक हजार पाउण्ड संकलनको लक्ष्य लिएका क्याप्टेन मूरले ४ मिलियन पाउण्ड च्यारिटी उठाए !

- गणेश पाण्डेय। दोश्रो बिश्वयुद्ध लडेका एक योद्धाले आफ्नो १०० औं जन्मदिनमा कोरोना राहतका लागि घरकै आँगनमा हिडेर ४ मिलियन पाउण्ड सहयोग संकलन गरिसकेका छन्। एक हजार पाउण्डबाट शुरु भएको उनको लक्ष्य अब ५ मिलियन पाउण्ड च्यारिटी संकलन गर्ने भएको छ। घरको आँगनमै हिडेर च्यारिटी संकलन : ९९ बर्षे क्याप्टेन टम म...

अस्पतालका भित्ता र स्वास्थ्यकर्मीको जुत्तामा कोरोना भेटिएपछि उपचारमा थप चुनौती

- एजेन्सी कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो । यस तथ्यअनुसार महाम...

‘भाइरसभन्दा यशु ठुलो’ भन्ने पुजारीको कोरोनाले लियो ज्यान

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार निधन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् । यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभ...

न्युयोर्कमा आफन्तले शव खोजेनन्, ८० ट्रक शवहरुको सामुहिक चिहान ! ( भिडियो )

कोरोना भाईरसको संक्रमणबाट म्रित भएका र त्यस अघिपनि परिवारले दाबी गर्न नआएका सयौं बेवारिसे लास अमेरिकाको न्युयोर्क शहरका अधिकारीहरुले एउटा टापूमा लगेर गाड्ने भएका छन् । त्यसकालागि अहिले धमाधम सुरुङ खन्ने काम भैरहेको छ । फ्रान्सको टिएफ १ टिभीका अनुसार त्यस्ता लासहरु ८० वटा ट्रकमा राखिएको छ । तिनलाई हर्ट आइल्याण्ड भन्न...

निको भए बेलायतका प्रधानमन्त्री बोरिस , देखियो कोरोना नेगेटिभ !

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको जानकारी नदिइए पनि ...

टर्कीमा कोरोना संक्रमणबाट तीन कैदीको मृत्यु

स्तानबुल । टर्कीमा नोभेल कोरोना भाइरसको संक्रमणका कारण तीनजना कैदीको मृत्यु भएको छ । टर्कीका न्याय मन्त्री अब्दुल्हामित गुलले सोमबार टर्कीको जेलमा कोरोना संक्रमणका कारण तीन कैदीको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले भने, "देशभरका विभिन्‍न पाँचवटा जेलमा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जस...

लकडाउन उल्लङ्घन गर्नेले प्रहरीको हात च्वाटै छिनायो

काठमाडौं । पंजावको पटियाला जिल्लाको सब्जी बजारमा एक समूहले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीको हात च्वाटै छिनिएको छ । अन्य दुई जना अधिकार गम्भिर घाइते भएका छन् । हात काटिनेमा प्रहरी नायव निरीक्षक हरजित सिंह रहेका छन् । सिंहको एक अस्पतालमा उपचार भईरहेको छ । भारतमा कारोना भाइरस संक्रमण बढदै गएपछि प्रहर...

चार पत्रकारलाई मृत्युदण्डको सजाय

एएनआई । यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ । पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेक...

५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित : डब्लुएचओ

जेनेभा । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनब...

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

एजेन्सी | बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कोरोनाभइरस संक्रमण भएको पुष्टि भएपछि केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । बाहिर निस्किनासाथ उनले आफ्नो उपचार गर्ने सबै स्वास्थ्यकर्मी र स्वास्थ्यको कामना गर्ने सबैलाई धन्यावाद दिए । केही दिनअघि त उनलाई लन्डनस्थित अस्पत...