कोरोना संक्रमितहरुको उपचार गर्दागर्दै संक्रमित भई मृत्यु भएका एक नर्सको अन्तिम बिदाइमा भावविव्हल स्वास्थ्यकर्मीहरु ( फोटो फिचर )

स्पेन। संसारभर कोरोना संक्रमण र त्यसको रोकथाममा खटिएका अग्रपंतिका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु नै त्यसको सबैभन्दा जोखिममा परेका छन्। हेरक देशमा स्वास्थ्यकर्मीहरु नै संक्रमित भएका र ज्यान गुमाएका खबरहरु संसारभरबाट आईरहेका छन्। स्पेनमा कोरोना संक्रमितहरुको उपचारम फ्रन्टलाइनमा खटिदा आफै संक्रमित भएर...

अमेरिकामा कोरोनाको असर : एक करोड ६८ लाखको रोजगारी गुम्यो !

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको...

चीनमा कुकुर र जंगली जनावरको मासुमा प्रतिबन्ध

बेइजिङ | चीनमा कुकुरको मासुमा प्रतिबन्ध लागेको छ । यसअघि चीनमा कुकुरको मासु अत्यधिक खपत हुने गरेकोमा कोरोना संक्रमणपछि सरकारले प्रतिबन्ध लगाएको हो । सिएनएनका अनुसार सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनावरबाट सरेको आशंकका बीच चीन सरकारले मासुका लागि कुन–कुन पशु पाल्&#...

कोरोनाभाइरसको संक्रमणपछि साउदी राजकुमार ‘आइसीयु’मा

काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएपछि साउदी अरबका राजकुमार बिन अब्दुल अजिज अललाई ‘आइसीयु’मा भर्ना गरिएको छ । यसैगरी, साउदी अरबका ८४ वर्षीय राजा सलमान जेद्दालाई पनि ‘आइसोलेसन वार्ड’मा राखिएको छ । राजकुमार बिन अब्दुल अजिज अलसँगै राजधानी रियादका गभर्नरलाई पनि आइसीयुको आइसोलेसन वार्डमा राखिएको छ । साउदीका...

कोरोनाबाट झण्डै ९६ हजारको मृत्यु , संक्रमितको संख्या १६ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ स...

कोरोनाको कहर : अमेरिकामा एकैदिन १९०० को मृत्यु, विश्वका झन्डै आधा संक्रमित अमेरिकामै

काठमाडौं । सारा विश्वका लागि स्वास्थ्य क्षेत्रको ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ९५ हजार ७२२ जनाको ज्यान गएको छ भने विश्वभर यो समाचार तयार पार्दासम्म १६ लाख २ हजार ७१९ जनामा यसको संक्रमण देखिएको छ । new त्यस्तै ३ लाख ५६ हजार ६५५ जना किो भएर घर फर्किएका छन् । त्यस्तै अत्याधिक प्रभावित ...

आमाको माया : एक्लै १४ सय किलोमिटर स्कुटर चलाएर लकडाउनमा फसेको छोरो को उद्धार

- एजेन्सी भारतमा एउटी आमाले छोरालाई घर ल्याउन स्कुटरमा एक्लै १४ सय किलोमिटरको यात्रा तय गरेकी छन्। पेसाले शिक्षिका रहेकी रजिया बेगम बोडन नाम गरेकी ती महिलाले आन्द्र प्रदेशको नेल्लोर शहरमा अड्किएका छोरालाई घर ल्याउन कडा लकडाउनकाबीच यति लामो दुरी पार गरेकी हुन्। दुई छोरा र एक छोरीकी आमा रजियाले प्रहरीबाट ए...

डब्लूएचओका प्रमुखलाई ज्यान मार्ने धम्की !

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो । कोरोना भाइरस महामारीको १ सय ...

५२ सैनिक र १ हजार जिहादी लडाकूको मृत्यु

एजेन्सी । बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको चाडको सरकारी सेनाले बिहीबार जानकारी गराएको छ । सेनाले लेक चाडको सीमा क्षेत्रमा जिहादी बोकोहराम विरूद्ध गत महिना आफ्ना करिब १०० सेनाको ज्यान जाने गरी आक्रमण गरेपछि प्रतिक्रियामा उक्त कारबाही सुरू गरेको सेनाल...