कोरोनाका कारण बदलिँदै समाजः दक्षिण अफ्रिकाका कुख्यात अपराधीहरु बने गरिबका सहयोगी !

एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउन सहरका केही क्षेत्रमा दशकौंदेखि द्वन्द्व चर्किरहेको छ । त्यहाँ वर्षौदेखि आपराधिक गिरोहको बर्चस्व रहेको र बेला बेलामा जघन्य अपराधका घटनाहरु पनि बाहिर आइरहेका हुन्छन् । तर पछिल्ला केही महिनायता त्यहाँको वातावरण भिन्न देख्न सकिन्छ । अहिले विश्वभर आएको कोरोना महामारीका कारण ...

संक्रमितको संख्या घट्दो छ, खुसी होऔँ : जर्मन चान्सलर एन्जेला मर्केल

एजेन्सी। जर्मन चान्सलर एन्जेला मर्केलले अहिले कोरोनाभाइरसका कारण निकै त्रसित भए पनि विस्तारै देशमा कोरोनाभाइरस संक्रमणमा नियन्त्रण आउनेजस्तो देखिन थालेको बताएकी छिन् । जर्मनीमा पछिल्लो २४ घन्टामा ४९७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै जर्मनीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १०८२०२ पुगेको...

साउदी राजपरिवारमा कोरोना : राजपरिवार भित्रकै १ सय ५० जनामा संक्रमण ( भिडियो )

एजेन्सी। साउदी अरबको शाही परिवारका १ सय ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साथै किंग सलमान र क्राउन प्रिन्स भने आइसोलेसनमै भर्ती भएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साउदीका राजपरिवारको उपचार हुने किङ फैजल स्पेसलिस्ट हस्पिटलका डाक्टरहरु राजपरिवारको उपचारमा लागिपरेका छन्। अस्पतालमा...

बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार, ‘आइसियू’बाट बाहिर निकालिए !

लण्डन । चार दिनदेखि लण्डनस्थित अस्पतालमा इन्टेसिभ केयर युनिट (आइसियू) मा राखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई वार्डमा सारिएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आएसंगै ‘आइसियू’ बाट वार्डमा सारिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । सोमबार राती ‘आइसियू’मा लगिएका प्रधानमन्त्रीलाई विहिबार साँ...

कोरोनाको उच्च जोखीममा स्पेनवासी नेपालीहरू हजारौले रोज़गारी गुमाउदै, स्थीती भयावह ।

भोला लामिछाने | विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण स्पेनमारहेका नेपालीहरु उच्च जोखिममा परेका छन् । स्पेन गत महिनादेखी लक डाउनमा रहे सगै यहा रहेका नेपालीहरु उच्च जोखिममापरेका हुन् । बिशेषगरी स्पेनमा रेगुलरको प्रक्रियामा रहेका ईरेगुलर नेपाली समुदाय निकै दर्दनाक स्थितिमा रहेको...

‘कोभिड-१९ का कारण विश्वभरका ५० करोड मानिसहरु गरिब हुने’

न्युयोर्क । विश्‍वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण निरन्तर आर्थिक गिरावट भइरहेको छ । निरन्तरको आर्थिक गिरावटका कारण विश्वव्यापी गरिबी थप बढ्‍ने र ५० करोड मानिसहरु गरिबीमा धकेलिने संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघले गरेको आर्थिक र मानवीय लागत...

बेलायतमा एकैदिन ९३८ को मृत्यु, हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो

लण्डन । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या एक दिनमै ९ सय भन्दा बढिले वृद्धि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै बेलायतभर ९ सय ३८ जनाको मृत्यु भएको छ । यससंगै मंगलबार साँझ ५ बजेसम्म बेलायतमा कोरानाको कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार ९७ ...

७६ दिनको लकडाउन खुलेपछि वुहान शहर ( फोटो फिचर )

कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहान शहरका मानिस दुई महिनाभन्दा लामो समयपछि बुधबार बाहिर निस्किन पाएका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किएका छन् । वुहानमा २३ जनवरीबाट लागू भएको लकडाउन मानव इतिहासकै सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) मानिएको छ । बुधबारबाट भने वुहानका सडक खुला भएका छन् । कर्मचारीहरुले ...

बेलायतमा एकै दिन ७८६ को मृत्यु, प्रधानमन्त्रीको अवस्था स्थिर

लन्डन| बेलायतमा कोरोना भाइरसबाट एकै दिन ७ सय ८६ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५९ पुगेको छ। संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ। प्रधानमन्त्री बोरिस जोनसन आफैँ कोरोना संक्रमित भएर अस्पतालको आईसीयूमा छन्। उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ। आइतबार लन्डनस्थि...

ट्रम्पको चेतावनीपछि मलेरियाको खोप पठाउन तयार भयो भारत !

नयाँदिल्ली | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएको केही घण्टामै भारतले मलेरिया विरुद्धको खोप ‘हाइड्रोक्सिक्लोरोक्वाइन’को निर्यातमा आंशिक रुपमा फुकुवा गर्ने भएको छ । मलेरियाविरुद्धको उक्त औषधिलाई ट्रम्पले पटक पटक कोभिड १९ विरुद्ध अचुक औषधि हुनसक्ने भन्दैआएका छन् । ट्रम्पले यसअघि भारतले उक्त औषधिको ...