काठमाडौं। अहिले कोरोनाभाइरस विश्वभरी महामारीको रुपमा फैलिइरहेको छ । पूरै विश्वका वैज्ञानिकहरु यसको औषधीको खोजीमा जुटिरहेका छन् । अहिलेसम्म यो भाइरसको औषधी बनिसकेको छैन । तर, अस्ट्रेलियाकी एक वैज्ञानिकले यो भाइरसको संक्रमण निको पार्नको लागि आफूले अत्यन्तै प्रभावकारी औषधीको आविष्कार गरेको दावी गरेकी छिन् । ...





