कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो । मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अ...

कोरोनाले थलियो विश्वकै शक्तिराष्ट्र अमेरिका

काठमाण्डौ । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना भेटिएको छ । तिमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य रहेको सरकारी अधिकारिहरुले जानकारि दिएका छन् । ६ जना संक्रमित भएको नेपाल पुरै लक डाउन छ । जनता त्रसित भएर घरभित्रै बसेका छन् । सरकारले संक्रमण फैलिन नदिन प्रयास गरिरहेको छ । भलै प्रयास अझै पर्याप...

ट्रम्पको घोषणा : ” म मास्क लगाउँदिन ” ( भिडियो )

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले आफुले मास्क नलगाउने घोषणा गरेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकी नागरिकहरूलाई मास्क लगाउन सुझाव दिएको भएपनि राष्ट्रपति ट्रम्पले आफूले मास्क नलगाउने बताएका हुन् । शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ । उनल...

कोरोनाका कारण बेलायतमा २ नर्सको मृत्यु ( भिडियो )

लन्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । बितेको पछिल्लो २४ घण्टामा एमीओ राउरके र एरेमा नसरिनको कोरोनाका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये एक ३९ र अर्की नर्स ३६ वर्षको रहेको बताइएको छ । एकको क्यूईक्यूएम र अर्कोको वेस्ट मिडल्यान्डमा उपचारका क्रम...

बेलायतमा ड्युटीमा रहेका प्रहरीको कोरोना सङ्क्रमणबाट मृत्‍यु !

- सुभाश भट्ट | बेलायत बेलायतमा अहिले कोरोना भाईरसको प्रकोप तिब्र रुपमा फैलिरहेकोछ। हालसम्म ठुलो मात्रामा मानव क्षति समेत व्यहोरीसकेको परिप्रेक्षमा बेलायत सरकार र स्वास्थ संस्था NHS ब्यापकरुपमा देश र जनताका लागि तत्पर रही कार्य गरीरहेका छन् । अहिलेको अवस्थासम्म केही डक्टरहरु र दुई जना नर्षले कोरोनासंग लडदा लडद...

कोरोनाभाइरस : अमेरिकामा मिडियालाई अस्पतालमा उपकरणको अभावको सूचना दिने डाक्टर नर्स बर्खास्त !

एजेन्सी। संयुक्त राज्य अमेरिकाका अस्पताल युनिटहरूले त्यहाँस्थित स्वास्थ्यसेवा पेशेवरहरूलाई चेतावनी दिएका छन् कि यदि उनीहरूले मिडियामा हालको वास्तविक जानकारी खुलासा गरेमा उनीहरुलाई जागीरबाट बर्खास्त गरिनेछ। अमेरिकाका महामारीको समयमा अस्पतालका इकाईहरूमा काम गर्ने अवस्था वा सामग्रीको अभाव भएको रिपोर्ट गरेम...

बेलायत : एउटै अस्पतालका ७३ स्वास्थकर्मी कोरोना संक्रमित, ३१८ बिरामी, अर्को अस्पतालमा ३६ बर्षीय नर्षको मृत्‍यु

सुभास भट्ट , बेलायत। बेलायतको एक अस्पतालमा कार्यरत ७३ स्वास्थकर्मी र अन्य कर्मचारीहरु कोरोना भाइरासबाट संक्रमित भएका छन् । बिश्व स्वास्थ सङटन संगठन [WHO] का भुतपुर्ब डाईरेक्टर अन्थोनी कोस्टेलोले आफ्नो ट्विटरमा पोष्ट गर्दै उक्त कुरा को जानकारी गराएका छन् । आफ्नो ट्विटरमा लेख्दै कोस्टेलो भने “१८१ जना कर्मचारीहर...

स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुग्यो , एकैदिन ९६१ ले ज्यान गुमाए

- एजेन्सी कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भ...

फ्रान्समा २४ घण्टाभित्र १ हजार ३५५ को मृत्यु

- एजेन्सी फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ...

इटाली र स्पेनलाई पछ्याउदै बेलायत, २४ घन्टामा कोरोना संक्रमित ५६३ को मृत्‍यु

सुभाष भट्ट, लण्डन। बेलायत मा कोरोना भाईरस संक्रमण दिनहु ठुलो मात्रामा बढीरहेको अवस्थामा छ। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ५६३ जनाको मृत्यु भएको थियो। देशभरी लकडाउनको अवस्था भएपनि कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या र संक्रमित हुने संख्यामा कुनै पनि कमी आएको देखिदैन। बेलायतमा हालसम्म भ...