चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । कोरोना भाइरसका कारण हालसम्म ५९ हजारभन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगिसकेकाे छ । कोरोना भाइरस विश्वकै चुनौतीको रुपमा उभिएको अवस्थामा विभिन्न मुलुकले कोरोना विरुद्धको औषधि निर्माण गरेको दाबी गरेका छन् । तर ...





