कोरोना संक्रमित मृतकहरु : आफन्तविना अस्पतालकै गाउनमा अन्तिम संस्कार , कफिनको तस्बिर परिवारलाई पठाईदै !

कुनै व्यक्तिको निधन हुँदा अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ परिवार, आफन्त, इष्टमित्र तथा अन्य व्यक्तिहरू उपस्थित हुने गर्छन् । यसलाई मृतकको सम्मान गर्न उपस्थित हुनु भन्ने बुझिन्छ । धेरैजसो व्यक्ति मृतकको अन्तिमपटक अनुहार हेर्न पनि श्रद्धाञ्जली दिन पुग्छन् । तर, कोरोना भाइरस संक्रमणका कारण इटालीमा अहिले मृतकलाई श्रद्धा...

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको दुःखद निधन !

भोला लामिछाने, स्पेन। स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको ...

अफ्रिकामा कोरोना: ४२ देशमा फैलियो, नेपाली अझै सुरक्षित !

हिक्मत थापा, अफ्रीका। अफ्रिकामा उत्तरी अफ्रिका बाट फैलिएको कोरोना महामारी अब कुल ५४ अफ़्रिकिन देश मध्ये ४२ भन्दा बढी देशमा फैलीसकेको छ । सबै भन्दा बढी संख्या ९२७ जना संक्रमीत दक्षिण अफ्रिका हिजो देखि पुर्ण लकडाउनमा गइसकेको छ भने अन्य देशहरु पनि संक्रमणको प्रारम्भिक अबस्थामा छन् र नियन्त्रणका उपाय भर्खर अप...

बेलायत : कोरोनाबाट २४ घण्टाभित्र बाबुछोरीको मृत्यु

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। ...

बेल्जियममा लकडाउन अब अप्रिल १९ सम्म, परिस्थिती हेरेर अझै २ हप्ता बढ्न सक्ने।

रमेश कँडेल , बेल्जियम। बेल्जियमको सुरक्षा परिषदको बैठकले १९ अप्रिल सम्म लकडाउन बढाउने निर्णय गरेको कुरा प्रधानमन्त्री Sophie Wilmès ले आज शुक्रबार एक पत्रकार सम्मेलन मार्फत बताएकी छिन्। प्रधानमन्त्रीका अनुसार सुरक्षा परिषद, मन्त्रिपरिषद र अन्य बिशेषज्ञहरुको सामुहिक छलफलबाट यो निर्णय गरिएको हो।परिस्थिती हेरे...

बेल्जियम: ईन्टरनेटको माध्यमबाट विदेशबाट औषधी र खाध्यबस्तु नकिन्न सरकारको आग्रह, कोरोनाबाट ७२५० संक्रमित, २८९ को मृत्यु , ८५८ जना रिकभर

रमेश कँडेल , बेल्जियम। बेल्जियममा ७२५० जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ४६५२ (६४%) Vlaanderen, १६२१ (२२%) Walloniē, ८४६ (१२%) Brussel र ठेगाना थाहा नभएको १६५(२%) छन्। बेल्जियममा गत २४ घन्टामा १०४९ जनालाई कोरोना भाईरस लागेको बताईएको छ भने ६९ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोना भाईरसको संक्रमणब...

बेलायतका मुख्य चिकित्सा अधिकारी क्रिस व्हिट्टीमा कोरोनाका लक्षण देखिएपछि आइसोलेसनमा !

लन्डन। बेलायतका मुख्य चिकित्सा अधिकारी क्रिस व्हिट्टी कोरोनाका लक्षण देखिएका छन्। प्रोफेसर व्हिट्टीमा कोरोनाका लक्षण देखिएसंगै उनी आजबाटै आइसोलेसनमा बसेका छन्। एक ट्वीटमा, उनले भने कि " उनले सरकारलाई कोरोनभाइरसको चिकित्सा प्रतिक्रियामा सल्लाह दिन जारी राख्नेछन्।" After experiencing sympto...

बेलायती स्वास्थ्य सचिव म्याट ह्यान्कक पनि कोरोना संक्रमित !

लण्डन। बेलायती स्वास्थ्य सचिव म्याट म्याट ह्यान्कक पनि कोरोना संक्रमित भएका छन्। आज मात्रै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै आफु कोरोना संक्रमित भएको र आइसोलेशनमा बसेको खुलासा गरेको केही समयमै स्वास्थ्य सचिव म्याट म्याट ह्यान्ककले पनि ट्वीट गर्दै आफुमा कोरोना संक्रमण भएको पुष्टी गरे। । स्...

कोरोनाभाइरस: बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमित

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमित भएका छन्। प्रधान मंत्रीले ट्वीट गरे: "पछिल्लो २ घण्टामा म'मा कोरोनाका हल्का लक्षणहरू देखापरेका छन् र कोरोनाभाइरस संक्रमित भएको छु ।" Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.I am now self-isolating, b...

कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ गर्न चीनले दिएको सुझाव अमेरिकाद्वारा अस्वीकार

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको हो । गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका बिरामीक...