अमेरिकामा चीनभन्दा बढी कोरोना संक्रमित !

चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो। अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ। बिहीबार मात्रै १४ हजारभन्दा बढी संक्रमित थपिएपछि, अमेरि...

न्युजिल्याण्डकी प्रधानमन्त्री आइसोलेसनबाटै फेसबुक लाइभमा

न्युजिल्याण्ड : न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्डेनले कोरोना भाइरस महामारीबारे घरबाटै फेसबुक लाइभ मार्फत जनताहरुलाई सम्बोधन गरेकी छन् । होम क्वारेन्टाइनमा बसेकी जकिन्डाले बुधबार कोभिड १९ बारे उठेका प्रश्नको जवाफ दिएकी हुन् । जब कि, कोरोना भाइरस रोकथामका लागि सिंगो देश नै आइसोलेसनमा रहेका बेला प्रधानमन्त...

बेल्जियम अपडेट : ६२३५ जना कोरोना संक्रमित, २२० को मृत्यु – स्थिती सामान्य हुन एक बर्ष लाग्नसक्ने विज्ञहरुको चेतावनी

रमेश कँडेल, ब्रुज। बेल्जियममा गत २४ घन्टामा १२९८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ८५७ (६६%) Vlaanderen, २५६ (२०%) Wallonië, १६४ (१३%) Brussel र ठेगाना थाहा नभएको २१ (२%) छन्। आजसम्म बेल्जियममा ६२३५ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३८८० (६२%) Vlaanderen, १४९० (२४%) Walloniē, ७०९ (११%) B...

स्पेनिसहरूले थाल, घन्टी, ताली बजाएर उपचारमा संलग्न डक्टर नर्स लगायत सबैलाई प्रशंसा गर्दै !

भोला लामिछाने, स्पेन। पछिल्लो समय युरोपमा इटालीपछि स्पेन कोरोना संक्रमणबाट आक्रान्त छ। स्पेन पुरै लकडाउनको अवस्थामा छ। देशमा आपतकाल घोषणा गरिएको छ। दिनहु कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दो छ। मानिसहरु बाहिर निस्कन मात्रै होइन, घरका झ्यालढोका खोल्न समेत डराएका छन्। स्पेनमा प्रत्येक दिन ...

कोरोना संक्रमितको उपचारमा खटिएकी इटालियन नर्सले आफुमा कोरोना संक्रमित भएपछि अरुमा नसरोस् भनेर आत्महत्या गरिन् !

इटाली। इटालीमा कोरोना संक्रमितको उपचारमा अग्रपंतिमा खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। डेनिला ट्रेज्जी नाम गरेकी ३४ बर्षिया इटालियन नर्स इटालीमा शुरुवातिका दिनदेखि नै सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा कोरोना संक्रमितहरुको उपचारमा टिम लिडरको रुपमा अग्रपंक्तिमा उपचारमा तल्लि...

बेल्जियम अपडेट : कोरोना भाईरसबाट ४९३७ संक्रमित, १७८ को मृत्यु, निषेधाज्ञा अवज्ञा गर्नेलाई ३ महिना जेलदेखि देखि ४ हजार जरिवानासम्म !

रमेश कँडेल , बेल्जियम। बेल्जियममा गत २४ घन्टामा ६६८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ४२९ (६४%) Vlaanderen, १७६ (२६%) Wallonië, ५७ (९%) Brussel र ठेगाना थाहा नभएको ६ (१%) छन्। आजसम्म बेल्जियममा ४९३७ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३०२३ (६१%) Vlaanderen, १२३४ (२५%) Walloniē, ५४५ (११%) B...

कोरोनाले विश्‍वका १९२ देशमा फैलियो, १८ हजार ९०७ को मृत्यु, ४ लाख बढी संक्रमित

- एजेन्सी विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १...

बेलायती राजदरवारमा कोरोना भाइरस : भविष्यका राजा चार्ल्स संक्रमित

बेलायत। बेलायतका भबिष्यका राजा ७१ बर्षीय राजकुमार चार्ल्स कोरोना भाइरस संक्रमित भएका छन्। उनमा कोरोना भाइरसका औशत लक्षणहरु देखापरेका छन्। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यस्थिति स्थिर र राम्रो छ। राजकुमार चार्ल्समा कोरोनाका लक्षणहरु देखा परेपछि उनी घरमै क्वारेन्टाइनमा छन् र पछिल्लो केहिदिन देखि...

बेल्जियममा कोरोना भाईरस अपडेट : ४२६९ संक्रमित, १२२ को मृत्यु , ४१० जना उपचार पछी घर फर्किए, फ्रान्स र नेदरल्यान्डको सिमा बन्द

रमेश कँडेल, ब्रुज। बेल्जियममा गत २४ घन्टामा ५२६ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ३८१ (७२%) Vlaanderen, ८७ (१७%) Wallonië, ३८ (७%) Brussel र ठेगाना थाहा नभएको २० (४%) छन्। आजसम्म बेल्जियममा ४२६९ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार २५९४ (६१%) Vlaanderen, १०५८ (२५%) Walloniē, ४८८ (११%) Brussel ...

कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ४सय ६० जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार ९ सय ५९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ ल...