हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्याएको बताएका छन् । पछिल्ला २ हप्तामा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए । पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनल...

कोरोनाले विश्वलाई नै डिजिटल यसरि बनाइदियो !

काठमाडौं । अन्य सबै क्षेत्र प्रभावित भएको बेला कोरोना भाइरस संक्रमणले असर नपारेको क्षेत्र अनलाइन संसार हो । कोरोना महामारीपछि अब हामी डिजिटल युगमा प्रवेश गर्ने कि नगर्ने बहस आवश्यक देखिएको छ । कोरोना संक्रमण महामारीपछि अहिले अन्तर्राष्ट्रिय अर्थतन्त्र नकारात्मक बनेका छन् । तेलको मूल्यमा कमी र सबै वस्तु र सेव...

कसरि भयो यति छिट्टै न्युजिल्याण्ड कोरोनामुक्त ?

न्युजिल्याण्ड। टापु राष्ट्र न्युजिल्याण्डका बासिन्दा मंगलबार ब्युँझिदा स्वतन्त्र बनेका थिए। स्वतन्त्र यस अर्थमा कि उनीहरू देशभित्र आफूले चाहेको ठाउँ जान सक्थे। मन परेको मान्छेसँग भेट्न सक्थे। साथीभाइ भेला भएर पार्टी/भोज गर्न सक्थे। चर्च वा मस्जिदमा प्रार्थना गर्न सक्थे। एकअर्कासँग हात मिलाउन सक्थे, अँगालो मार...

अमेरिकामा रंगभेदविरुद्ध उग्र प्रदर्शन : क्रिस्टोफर कोलम्बसको मूर्तिको टाउको फुटाएर फालियो

बोस्टन। अमेरिकामा रंगभेदविरुद्ध भइरहेको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ। अमेरिकामा रंगभेदी इतिहासलको निशान मेटाउने नारा लाग्‍न थालेका छन्। प्रदर्शनकारीले उपनिवेशवाद र अश्‍वेतलाई गुलाम बनाउन बाध्य बनाउने कामको समर्थन गर्ने व्यक्तिहरुको मूर्ति हटाउने आवाज चर्को हुँदै गएको छ। यसैबीच बुधवा...

लकडाउन नियमकाे उल्लङ्घन गर्दा युक्रेनी राष्ट्रपतिले तिरे जरिबाना

- एजेन्सी युक्रेनका राष्ट्रपति भाेलाेदमिर जेलेन्स्कीले लकडाउनकाे नियम उल्लङ्घन गर्दा जरिबाना तिर्नुपरेकाे बताएका छन् । गएकाे जुन ३ तारिखकाे दिन खेम्लेन्स्के शहरकाे एक क्याफेमा जाँदा जरिबाना तिरेकाे युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताए । क्याफेमा गएकाे केही समयपछि उनकाे कार्यालयले क्याफेमा कफी पिइर...

वासिङ्गटन डिसीमा दशौँ हजारकाे प्रदर्शन

काठमाडाैं । अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् । मिनेसोटाको मिनियापोलिसमा अश्वेत व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा शुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी ज्यादती विरोधी आन्दोलनको रुपमा लिएको छ । अमेरिकामा लगातार १२ दिनदेखि प्रदर्...

विद्यालयमा चक्कु आक्रमण, ३९ जना घाइते

एजेन्सी | चीनको एक विद्यालयमा विद्यार्थीहरुमाथि चक्कु आक्रमण भएको छ। उक्त आक्रमणमा ३९ जना घाइते भएका छन्। चीनको ग्वांग्जी क्षेत्रको वुज्व शहरस्थित एक केन्द्रिय प्राइमेरी विद्यालयमा भएको सो आक्रमणमा ३७ विद्यार्थी सहित दुई कर्मचारीहरु घाइते भएका हुन्। आक्रमण गर्ने व्यक्ति उक्त विद्यालयका ५० वर्षिय सुरक्षा गार...

कंगोमा इबोला फेरी देखापर्यो, चार जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ । संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् । ...

इजरायलका प्रधानमन्त्री कार्यालयभित्रै कोरोना संक्रमण

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री कार्यालयले यो पुष्टि गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयका कर्मचारी क कसको सम्पर्कमा थिए अहिलेसम्म थाहा हुन सकेको छैन् । नेतान्याहु ७० सालका छन् । यसअघि पनि नेतान्यहु दु...

बेन्फिकाका पूर्व खेलाडी डेनियल केनेडीले आँशु खसाल्दै भने , ” मैले क्यासिनोमा सबथोक गुमाए “

लिस्बन। पोर्चुगल र युरोपकै एक प्रसिद्ध फुटबल क्लब बेन्फिकाका एक पूर्व खेलाडी डेनियल केनेडीले रुदै आफुले क्यासिनोमा सबथोक गुमाएको बताएका छन्। ४६ बर्षीय केनेडीले यसभन्दा अगाडी क्यासिनोको लत र त्यसले निम्त्याएको दुरावस्थाको बारेमा कहिल्यै बाहिर ल्याएका थिएनन्। केनेडीले भावुक हुदै र आँखाबाट आँशु खस...