फ्रान्समा आतंककारी हमला, कम्तीमा तीन जनाको मृत्यु

पेरिस । फ्रान्सको नीस सहरमा भएको आतंककारी हमलामा कम्तिमा ३ जनाको मृत्यु भएको छ। आतंककारीहरुले चक्कु आक्रमण गरी उनीहरुको हत्या हत्या गरेका छन् । नीस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार आक्रमणमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । उनले यस किसिमको आक्रमणबाट आतंकवादी आक्रमणको संकेत पाइएको बताएका छन् । यो...

‘सेल्फ हेल्प’ गुरु कीथ रेनियरलाई यौन शोषण अपराधमा १२० वर्षको जेल सजाय

काठमाडौँ। आफुलाई सेल्फ हेल्प गुरु बताउने र महिलालाई सेक्स स्लेभ बनाउने कीथ रेनियरलाई अमेरिकाको एक अदालतले १२० वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि कैयौँ महिलाहरुलाई सेक्स स्लेभ बनाउने र यौन शोषण गरेको आरोप लागेको थियो । रिपोर्टका अनुसार कीथका कैयौँ धनी व्यक्तिहरु अनुयायी रहेका छन् । मंगलबार न्युर्योकको एक अद...

दुई महिना अगाडि प्रेम विवाह गरेका श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या !

नयाँ दिल्ली। भारतको मध्ये प्रदेशमा एक जना श्रीमानले आफ्नो नविवाहित श्रीमतीको हत्या गरेका छन् । लकडाउनको समयमा उनीहरुबीच प्रेम भएको थियो । अगस्ट महिनामा उनीहरुले विवाह गरेका थिए । अक्टोबर महिनामा उनीहरुबीचको विवाद यतिसम्म बढ्यो कि श्रीमानले श्रीमतीको हत्या नै गरिदिए । श्रीमतीको हत्या गरेपछि श्रीमान आत्मसमर्प...

को बन्ला अमेरिकाको नयाँ राष्ट्रपति : ट्रम्प कि बाइडन?

वासिंगटन डिसी। ३ नोभेम्वरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा अमेरिकामा मात्रै होइन, विश्वभर नै त्यहाँ अबको राष्ट्रपति को बन्ला भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ। निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन...

बलिवउड अभिनेत्री अमिषा पटेलमाथि बलात्कार प्रयास

मुम्बई । बलिउड अभिनेत्री अमिषा पटेलले बिहारको निर्वाचनमा लोक जनशक्ति पार्टीका उम्मेदवार डा प्रकाश चन्द्रले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । लोक जनशक्ति पार्टीकै चुनावी अभियानका लागि बिहार पुगेकी अभिनेत्री पटेलले उम्मेदवार प्रकाशचन्द्रले आफूलाई ब्ल्याकमेल र दुव्र्यवहार गरि धम्की समेत दिएको भारतीय ...

फ्रान्समा कोरोना कहरः एकैदिन ३३ हजार बढी संक्रमित थप

पेरिस। चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ करोड ४२ लाख ३४ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ लाख ७१ हजार २६० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।...

अमेरिकामा एकैदिन हजार भन्दा बढीको मृत्यु, संक्रमित ९० लाख नाघे

न्युयोर्क । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ करोड ४२ लाख ...

बेल्जियममा कोरोना संक्रमित चिकित्सकलाई पनि काम जारी राख्न आग्रह

ब्रसेल्स। कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएर अस्पताल भर्ना हुनेको संख्या अत्यधिक भएपछि बेल्जियमको लिगे शहरका चिकित्सकलाई आफू संक्रमित भए पनि काम जारी राख्न भनिएको छ। त्यहाँका लगभग एक चौँथाइ स्वास्थ्यकर्मी कोरोनाभाइस संक्रमित भइसकेका छन्। अहिले त्यहाँका १० अस्पतालले परीक्षण नतिजा पोजिटिभ आएका तर, लक्ष...

विवाहमा दुई सय बढी मानिस सहभागी भएपछि बेहुलीलाई १३ हजार पाउण्ड जरिवाना

लन्डन। बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार पाउण्ड जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उ...

चुनाव प्रचार गरिरहेका उम्मेद्वारको गोली हानी हत्या

नयाँ दिल्ली। भारतको बिहार राज्यको शिवहर जिल्लामा चुनाव प्रचार गरिरहेका जनता दल राष्ट्रवादीका उम्मेद्वारको गोली हानी हत्या गरिएको छ। शिवहरको हाथरस गाउँमा विधानसभाका लागि चुनाव प्रचार गरिरहेका श्री नारायण सिंहको शनिबार हत्या भएको हो। समाचार एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार सिंहलाई गोली हान्ने...