मन्त्रीमाथि बम आक्रमण

नयाँ दिल्ली। भारतको पश्चिम बंगाल सरकारका मन्त्री जाकिस हुसेनलाई लक्षित गरी बम आक्रमण भएको छ । विधानसभाको चुनावका उम्मेद्वार समेत रहेका मन्त्री हुसेन विरुद्ध मुर्शीदावादमा आक्रमण भएको हो । बुधबार साँझ भएको आक्रमणमा परि २० जना घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोलकात्ता पठा...

अष्ट्रेलियामा समाचार हेर्न र सेयर गर्न फेसबुकले लगायो रोक

सिड्नी। फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले सञ्चारमाध्यमका समाचारहरु सेयर गर्न बन्द गरेको हो । बिहीबार बिहान अस्ट्रेलियाका जनता उठेपछि फेसबुकमा सबै स्थानीय र विदेशी समाचार वेबसाइटहरू बन्द भए। सरकारको स्वास्थ्य...

अष्ट्रेलियाको संसद भवनभित्रै युवती बलात्कारः प्रधानमन्त्रीले माफी मागे !

सिड्नी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् । यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप लगाएकी छिन् । प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि दिएका छन् । २६ वर्षीया युवतीले मार्च २०१९ मा ...

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

नयाँ दिल्ली। भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् । २००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग म...

बंगलादेशमा लेखकको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय

ढाका। बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ । सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको ...

पोल्याण्डमा मिंकमा पाइयो कोरोनाको नयाँ स्ट्रेन

काठमाडौं । पोल्याण्डमा जनावरमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । पोल्याण्डको कृषि मन्त्रालयले शनिवार उत्तरी पोल्याण्डको एक खेतमा भेटिएको मिंकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको बताएको छ ।...

म्यानमारमा सैन्य ‘कु’ को विरोधमा प्रदर्शन जारी !

काठमाडौं । म्यानमारमा सैन्य कु को विरोधमा विशाल प्रदर्शनहरु भैरहेका छन् । बुधबार पनि प्रमुख शहरहरुमा हजारौँ जनता सडकमा उत्रिएर प्रजातन्त्र पूनर्वहाली र नेतृ आङ साङ सूचीलसहित पक्राउ परेका नेताको रिहाइको माग गरेका छन् । प्रदर्शनकारीहरुमाथि बुधबार पनि सुरक्षाकर्मीले रबरको गोली, अश्रु ग्याँस र पानीको फोहरा प्...

कोरोना भाइरस ल्याबबाट लिक नभएको डब्लुएचओको निष्कर्ष

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ल्याबबाट लिक नभएको दाबी गरेको छ । भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको संगठनको विज्ञ टोलीले ल्याबबाट भाइरस लिक भएको भन्ने कुरा गलत साबित भएको जनाएको हो । टोलीले पत्रकार सम्मेलन गरी ल्याबबाट भाइरस लिक असम्भव नै देखिएको स्पष्ट पार...

भर्चुअल क्लासमा म्युट बटन राखेर दुई घन्टासम्म प्राध्यापकले पढाएपछि विद्यार्थीहरू ट्वाल्ल ( भिडियो सहित )

काठमाडौँ। नेसनल युनिभर्सिटी अफ सिंगापुरमा गणितका एक प्राध्यापकले भर्चुअल क्लासमा म्युट बटन राखेर दुई घन्टासम्म पढाएको पछि मात्र थाहा पाएका छन् । रातभरि करायो, दक्षिणा हरायो उखानलाई चरितार्थ गर्दै सहप्राध्यापक वाङले लेक्चर सकेर प्रश्नोत्तर शुरू गरे । तर विद्यार्थीहरू पूरै मौन रहे । पछि एक विद्यार्थीले उ...

म्यानमारमा सैन्य कूविरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाडौँ | गत सोमवार म्यानमारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोध र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका हुन् । अघिल्लो साता नागरिक सरकारलाई अपदस्थ गरी कूमार्फत् सेनाले शासन हत्याएर संकटक...