काठमाडौं। म्यानमारमा सैन्य सत्ताले नरसंहार मच्चाएको छ । प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकाहरुमाथि सेनाले गोली हानेर हत्या गरेको हो । शनिबार मात्र सेनाले चलाएको गोली लागि झण्डै एक सय जना मारिएका छन् । सुरक्षाकर्मीको ज्यादतीको विरोध गर्न खोज्दा होनिएको गोली लागेर प्रदर्शनकारीहरु मारिएका हुन् । शनिबार ‘आर्म...





