नाकाबन्दीको मार खेपिरहेको कतार राष्ट्रसंघको शरणमा

दोहा । कतारले संयुक्त राष्ट्रसंघलाई सहयोगका लागी अपिल गरेको छ । साउदी अरबिया नेतृत्वका खाडी मुलुहहरूले कतारमाथि नाकाबन्दी लगाएको करिब २ महिना हुँदा पनि उनीहरू कतारसँग लचिलो नभएपछि कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले खाडी संकट समाधानका लागी सहयोगको अपिल गरेको हो। नाकाबन्दीका कारण कतारले ठूलै आर्थिक...

सिरियामा सैनिक हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु – अधिकांस महिला र बालबालिका

दमासकस (सिरिया) । इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ ।...

बिचित्रको संसार – ७४ वर्षीया बृद्धाले गरिन् पाँच महिनाको बाच्छोसँग विवाह

एजेन्सी कम्बोडिया कारकेटी प्रान्तमा एक ७४ वर्षीया बृद्धा महिलाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् । किम हेङ्ग नाम गरेकी महिलाका अनुसार आफ्नै घरमा रहेको गाईबाट जन्मिएको उक्त बाच्छोको क्रियाकलाप ठ्याक्कै पतिसँग मिल्ने भएकाले उनले पतिको पुनर्जन्म भएको भन्दै बाच्छोलाई नै पति मानेकी हुन् । समाचार  अनुसार...

साउदी सहरमा स्कर्ट लगाउँदा प्रहरी हिरासतमा (भिडियो सहित)

रिहाद (गत साता छोटो स्कर्ट, क्रप टप र कालो चस्मामा सजिएर साउदी सहरमा हिँडेकी एक साउदीको युवतीको भिडियो स।र्वजनिक भएपछि साउदी अरबमा हंगामा मच्चिएको छ । अन्य मुस्लिम देशहरुले समेत निन्दा गरेको सो भिडियो सार्वजनिक भएपछि ती युवतीलाई सरकारले पक्राउ गरी केही दिन थुनेको थियो । कुनै ठलो अपराध नगरेको भन्दै ती युवीला...

एक आन्दोलनकारीको मृत्यु भएपछि गोर्खाल्याण्ड फेरी तनावपूर्ण

काठमाण्डौ । भारतको दार्जिलिङमा जारी अलग प्रान्त गोर्खाल्यान्डको माग गर्दै जारी आन्दोलनमा थप एकजना आन्दोलनकारीको मृत्यु भएको छ । भारतीय प्रहरीको गोली लागेर गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता आशिष तामाङको मृत्यु भएको हो । थप एक आन्दोलनकारीको मृत्यु भएपछि गोर्खाल्याण्ड आन्दोलन थप तनावपूर्ण बनेको छ । एक महिना लामो ...

सरकारी अफिसभित्र काम गर्दा हरेक कर्मचारीले हेलमेट लगाउनै पर्ने

एजेन्सी । । सुन्दा अचम्म लाग्दो एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् । भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् र हेलमेट लगाएरै दिनभरी काम गर्दछन् ।कर्मचारीहरुका अनुसार ...

दीक्षान्त समारोहमै विवाह प्रस्ताव

स्कटल्यान्डको एक युनिभर्सिटीले आयोजना गरेको दीक्षान्त समारोहमा एक छात्रले अर्की एक छात्रासमक्ष विवाह प्रस्ताव राखेका छन् । स्कटल्यान्डको युनिभर्सिटी अफ अर्बेडिनले इकोनोमिक्स तथा फाइनान्समा मास्टर डिग्री उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि आयोजित दीक्षान्त समारोहमा उक्त प्रस्ताव राखिएको थियो । २२ वर्षीया छात्रा ए...

पोर्चुगलमा किसान विद्रोह: बाटैभरी आलु

पोर्चुगलको राजधानी लिस्बोन भन्दा धेरै परको सानो शहर साल्भातेरा दि मागोसमा किसानहरुले बाटैभरी आलु फालेर विद्रोह गरेका छन्। उनीहरुले चल्तीको बजारभाउ भन्दा निकै सस्तोमा दिन खोज्दापनि ठूला ब्यापारीले मनपरी गरेर भाउ तोकेको विरोधमा आलु फालेर विद्रोह गरेका हुन्।   मंगलबार बिहान ठूला सुपरमार्केट बाहिर, गाड...

जर्मनीद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता

जर्मनीका अधिकारकर्मीहरुले जर्मन संसदले समलिङ्गी विवाहलाई वैधानिकतादिने संबन्धी विधेयक पारित गरेकोमा खुसियाली मनाएका छन्। उक्त विधेयक साठी प्रतिशतभन्दा बढी मतले पारित भएको थियो। अब जर्मनीमा समलिङ्गी विवाहलाई पूर्ण कानुनी मान्यता दिइएको छ र उनीहरुले धर्मपुत्र वा धर्मपुत्री पाल्न पनि पाउनेछन्। जर्मन संसदम...

पोर्तुगलमा सोसियल खरिद बिक्रि गर्ने १२ जना पक्राउ – ५० हजार यूरो भन्दा बढी रकम बरामद

गणेश पाण्डेय, पोर्तुगल। पोर्तुगलको न्यायिक प्रहरीले अबैध रुपमा सोसियल खरिद बिक्रि गर्ने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ जसमध्ये ६ जना सोसियल सेक्युरिटी अफिसरहरू रहेका छन्।उनीहरुले गैर कानुनी तरिकाले सोसियल नम्बर प्रदान गरेर पोर्तुगलमा अबैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सहयोग गरेको आरोप लागेको छ। प...