दिल्लीमा एक महिला २३ जनाबाट बलत्कृत

दिल्लीमा बसोबास गर्दै अाएकी एक महिला जो अाफ्नो जमिनको हेरचाहका लागि दिल्लीबाट राजस्थानको बिकानेर अाएकी थिइन । जसलाइ केही मानिसहरुले अाफ्नो गाडीमा जबर्जस्ती उठाएर लगे अनि सुनसान ठाउँ बासी बरसिंहसरमा लगेर २३ जनाले पालैपालो बलत्कार गरेर त्यस महिलालाइ त्यही छाडेर भागेका थिए । केहि समय पछि ती महिलाले पुलिसमा गएर केस दर्ता ग...

साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्। महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ। साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन्। मह...

गोर्खाल्याण्ड आन्दोलन: १०५ दिनपछि आम हड्ताल फिर्ता

इलामः छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १०५ पाँच दिनपछि फिर्ता भएको छ। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आमहड्ताल फिर्ता लिएको हो। गृहमन्त्री सिंहले दशैपछि त्रिपक्षीय वार्ताको वातावर...

जाने होइन त अमेरिका ? दशैंपछि खुल्दैछ अमेरिका जाने डिभी चिठ्ठा, कसरी भर्ने ?

अमेरिका आउन चाहनेहरुका लागि अमेरिकाले प्रदान गर्दै आएको सबैभन्दा सजिलो स्थायी बसोबास (ग्रिनकार्ड)को चिठ्ठा प्रक्रिया डिभी लोटरी (डाइभर्सिटी भिषा)को लागि आवेदन दिने विचार गर्दै हुनुहुन्छ भने दशैंलगत्तै आवेदन दिन तयार हुनुहोस् । संभवतः दशैंसँगै अर्थात् अंग्रेजी महिनाको अक्टोर ३ (असोज १७) देखि नोभेम्बर ७ (कात्तिक २१)सम...

प्रदर्शन गर्दै विश्वमा सबैभन्दा बढी परमाणु हतियार रुससँग भएको दाबी

काठमाडौं,  आज सेप्टेम्बर २६ । अन्तर्राष्ट्रिय परमाणु हतियार नस्ट दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २०१३ मा एक प्रस्ताव पारित गरी २६ सेप्टेम्बरलाई परमाणु अस्त्र समूल नस्ट दिवसकारुपमा मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रसंघको भावनाविपरीत आजपनि विश्वमा आमविनाशकारी हतियारको होड तीव्र बनिरहेको छ । पछिल्लोपटक उत्तर को...

सेक्स टुरिज्मका लागि संसारका लोकप्रिय पाँच गन्तव्य राष्ट्र

मानिसहरुको सोख पनि अचम्म अचम्म हुने गर्दछ । कोही मानिस समाजसेवा गर्ने भावना लिएर अन्य मुलुकमा भ्रमण गर्ने गर्दछन्, कोही प्रकृतिलाई अवलोकन गर्न विभिन्न देशहरुको भ्रमण गर्छन् । त्यस्तै धेरैजसो मानिस स्वच्छन्द हिसावले यौनको मजा लिन पनि धेरै सहरहरुको भ्रमण गर्छन् । विश्का धेरै राष्ट्रहरुले आफ्नो देशलाई यौन गन्तव्यको रुपमा ...

हेर्दा हेर्दै खुल्ला सडकमा बच्चा जन्माएपछि (लाइभ भिडियो )

काठमाडौं । चिनको एक सहरमा सडकमा हिँडिरहेको अवस्थामा एक यूवतीले शिशुको जन्म दिएकी छन् । सडकमा यात्रा गरिरहेको अवस्था उनले शिशुको जन्म दिएकी हुन् । हेर्दा कतै जागिर खाएर फर्किन लागेको जस्तो देखिएकी एक युवतीले बिच सडकमै आफुले लगाएको शरिरको तल्लो भागको कपडा उतारेपछि आसपासका मानिसहरु अचम्ममा परेका थिए । उनले यो के गर...

श्रीमान श्रीमतिले सहमतिमा बनाएको यौन सम्बन्धको भिडियो बाहिर आएपछि हिरासतमा

एजेन्सी – भारतमा एक विवाहित जोडिले सहमतमा बनाएको आफ्नो यौन सम्बन्धको भिडियो बाहिर आएपछि तनाबमा परेका छन् । भारतिय मिडियाका अनुसार यो जोडीलाई आफैंले भिडियो लिक गरेर भाइरल बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।अदालतले श्रीमानलाई १ दिनको रिमाण्डमा राखेको छ । श्रीमतीलाई न्यायिक हिरासतमा पठाएको छ । २ जनाबीच ...

श्रीमानको टोकसो सहन नसकेर ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर नहरमा हाम्फालेर आत्महत्या

एजेन्सी -भारतमा एक आमाले आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले आफ ्नो कम्मरमा बाँधेर नहरमा हाम्फालेर आत्महत्या गरेकी छन् ।पेशाले शिक्षिका रहेकी ति महिला का माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् । अहिले उनीहरुको शब पोष्टमार्टमका लागि अस्पताल पठाइएको बताइएको...

लण्डन फेरी आतंककारी हमला – मेट्रो ट्रेनमा विष्फोट – दर्जनौ घाइते

विष्फोटपछि ट्रेनमा सवार सबै यात्रुहरु आतिएर भाग्‍न खोज्दा दर्जनौ घाइते भएका छन्। घटनास्थलमा केही महिला यात्रीको खुट्टा आगोले जलेकोले एम्बुलेन्सले उपचारको लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ। एजेन्सी: लण्डनको दक्षिण पश्चिम क्षेत्रमा शुक्रबार बिहान भूमिगत ट्रेनमा चरमपन्थी समूहले विष्फोट भएको छ। चरमपन्थी समूहले भ...