कंगोबाट १५० नेपाली शान्तिसेना किन फर्काइए ?

काठमाडौं । नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् । सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फ...

अमेरिकी हवाई आक्रमणमा सिरियामा २५० जनाकाे मृत्यु

दमास्कस - सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्य...

डुंगा दुर्घटनामा बालबालिकासहित १२ रोहिङ्गा को मृत्यु

ढाका - म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्र...

क्याटलोनियाको सम्भावित स्वतन्त्रता विरुद्ध वार्सिलोनामा हजारौंको प्रर्दशन, हस्तक्षेप गर्न स्पेन सरकारलाई आग्रह

एजेन्सी । स्पेनबाट छुटिने तयारीमा रहेको भनिएको क्याटलोनियाको निर्णय विरुद्ध बार्सिलोनामा प्रर्दशन गरिएको छ । दशौं हजार मानिसहरुले स्पेनको झण्डा फहराउँदै क्याटलोनियाको सम्भावित स्वतन्त्रता विरुद्ध प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई स्पेनका राजनीतिज्ञ र प्रख्यात व्यक्तिले सम्बोधन गरेको विविसिले जनाएको छ । प्रदर्शनक...

उत्तर कोरियाली नेता किम जङ बहिनीलाई शक्तिशाली बनाउदै

उत्तर कोरियाली नेता किम जङअनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन् । दिवंगत नेता किम जङ इलकी कान्छी छोरी किम योजङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन् । ३० वर्षीया किम यो(जङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रु...

१०,००० बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो)

भारतको गुजरातमा अरब सागरमा १३० फीटको गहिराइमा १० हजार वर्ष पुरानो अवशेष फेला परेको छ । विज्ञहरूका अनुसार, यो द्वापर युगमा भगवान् श्रीकृष्णले बनाउनुभएको द्वारका नगरी हो ।अरब सागरमा प्रदूषणको मात्रा चिरहेको टोलीले यो सफलता हासिल गरेको हो ।सरकारले आधुनिक प्रविधि प्रयोग गरेर द्वारकाका अवशेषहरू पत्ता लगाइरहेको छ । सन् २...

मस्कोमा बस र रेल ठोक्किदा कम्तिमा १९ को मृत्यु ( भिडियो सहित )

मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जा...

वाइवाइ अब युरोप बाटै उत्पादन शुरु

सर्विया । चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। युरोपियन मुलुक सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्। चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भ...

अफगानिस्तानमा सैनिक अप्रेशनमा ८१ तालिबान लडाकू मारिए

काबुल । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् । विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । अफगानिस्तानकै पूर्वी प्र...

१४ वर्षमै लेस्टर युनिभर्सिटीमा प्रोफेसर

तपाईं कति वर्षको हुनुभयो ? आजसम्म तपाईंले जीवनमा कति उपलब्धि हासिल गर्नुभयो ? अझ भनौँ कति पढ्नुभएको छ ? दुनियाँमा थोरैमात्र प्रतिभाशाली र भाग्यशाली हुन्छन्, तिनले मात्रै पाउँछन् अवसर पनि । बेलायतको लेस्टर विश्वविद्यालयमा एक जना बालकले १४ वर्षको उमेरमै प्राध्यापक हुन सफल भएका छन् । इरानी मूलका १४ वर्षीय मुस्लिम किशोर...