संसारकै अचम्मका देशहरु जसको आफ्नो सेना र प्रहरी नै छैन

एजेन्सी । कुनै पनि देशकामा शान्ति, सुरक्षा र अमन-चयन राख्नका लागि सेना र पुलिसको आवश्यक पर्द । देशमा आउने ठुलाठुला प्राकृतिक विपदमा होस् वा कुनै राष्ट्रिय दिवसमा नै। हरेक पल देशमा सेना र पुलिसको आवश्यक पर्दछ । तर संसारमा यस्ता राष्टहरु पनि छन् जहा नत सेना छ नत पुलिसनै । तर पनि ति देशमा शान्ति , सुरक्षा र अमन चयन सं...

अस्ट्रियामा ३१ वर्षे युवक बने संसारकै कम उमेरका राष्ट्रप्रमुख

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक सेबास्टिएन कुर्ज चान्सलर निर्वाचित भएका छन् । पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् । उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि ...

अष्टे्लियामा आगलागीमा एक नेपाली बिद्यार्थीको मृत्यु – दुई घाईते

अष्टे्लियको मेलबर्नमा एक नेपालीको बिद्यार्थीको गएराती आगलागीबाट मृत्यु भएको छ । मेलबर्नको पूर्वी क्षेत्र काम्बरवेलस्थित घरमा विहिबार राती १२:३० मा भएको आगलागीमा परि नेपालको काठमाण्डौ सितापाईलाका २५ बर्षिय युवकको मृत्यु भएको हो । तीन बर्षअघि विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका मृतकको पूर्ण परिचय भने परिवारसँ...

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीको हत्या गर्न १९ वर्षीय युवकलाई एक लाख डलर प्रस्ताव

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको हत्याका लागि १९ वर्षीय युवकलाई एक लाख डलरको अफर गरिएको छ । पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको बहरमपुरका पोलिटेकनिक विषय पढ्दै गरेका छात्रलाई अमेरिकाको फ्लोरिडाबाट फोनमार्फत मुख्मन्त्रीको हत्या गर्न भनिएको पश्चिम बंगाल प्रहरीले जनाएको छ । सनसनीपूर्ण खबर फैलिएपछि प्रहर...

सधै भ्रष्टविरुद्ध लेख्ने माल्टाकी चर्चित पत्रकार डाफ्ने करुआना को हत्या

अफ्रिकी देश माल्टाकी चर्चित पत्रकार डाफ्ने करुआना गलिजियाको सोमबार कार बम आक्रमणमा हत्या भएको छ । ५३ वर्षीया गलिजिया विडनजास्थित घरबाट निस्केको केहीबेरमै आक्रमणमा परेकी थिइन् । उनी ब्लगमार्फत देशका शीर्ष नेताको भ्रष्टाचारका सूचना सार्वजनिक गरेर चर्चित थिइन् । डाफ्ने करुआना गलिजिया माल्टा सरकारको कडा आलोचक थिइन् ...

भारतीय प्रधानमन्त्री मोदीको कार्यालयमा आगलागी – आगो निभाउन १० वटा दमकलको परिचालन

  नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीलाई नियन्त्रण गर्नका लागि तत्कालै १० वटा दमकलको परिचालन गरिएको थियो । सरकारी अधिकारीहरूका अनुसार २ सय ४२ नम्बरको कोठामा एसीबाट आकस्मिक रूपमा आगो सल्किएको थियो । आगलागी भएको करिब २० मिनेटभित्र नै आगलागीला...

पोर्चुगलमा आगलागीबाट २७ को मृत्यु, ५१ जना घाइते (फोटो फिचर )

लिस्बोन। पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ । ...

सोमालियाको राजधानी मोदादिशुमा भएको आतंकवादी आक्रमणमा २७६ को मृत्यु, २५० भन्दा बढी गम्भीर घाइते

एजेन्सी। सोमालियाको राजधानी मोदादिशुमा भएको भयानक आतंकवादी आक्रमणमा मर्नेहरुको संख्या २७६ पुगेको छ । यहाँ एक होटलअगाडि ट्रक बम विष्फोट गराइएको थियो । शनिबार भएको यो आतंकवादी आक्रमणलाई सोमालियाका अधिकारीहरुले हालसम्मकै सबैभन्दा घाटक आतंकवादी हमला भनेका छन् । आक्रमणमा २५० भन्दा बढी गम्भीर रुपमा घाइते भएका छन् । रा...

कार्यालय मात्रै होइन, राजा भेट्न दरबार जाँदासमेत साइकलमै जान्छन नेदरल्याण्डसका प्रधानमन्त्री

नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुट्टे राजा भेट्न जाँदा साइकल चढ्ने गर्छन । उनी राजदरबारमा हुने बैठक वा कुनै काम विशेषले राजदरबार जाँदा साइकल चढ्ने गरेका हुन् । उनी साइकल चढेर राजा भेट्न जाने र साइकललाई दरबारको दाहिने तर्फ पार्किङ गरेर राख्ने गरेको तस्विर बाहिर आएको छ । १४ अक्टोबर २०१०बाट प्रधानमन्त्री बनेका ...