नवविवाहिताले गरिन् श्रीमानसहित परिवारका १५ जनाको हत्या – सिंगो गाउँ नै स्तब्ध

एजेन्सी । पाकिस्तानमा एक महिलालाई श्रीमानसहित परिवारका १५ जनालाई विष मिसाएको लस्सी खान दिएर मारेका आरोपमा प्रहरीले पक्राउ गरेको छ । नवविवाहिता महिलाले श्रीमानसहित परिवारका सदस्यलाई लस्सीमा विष मिलाएर दिएको र त्यसकै कारण उनीहरुको ज्यान गएको आरोप लागेको छ । पाकिस्तानको मुजफ्फरगढ जिल्लाका एक प्रहरी अधिकारीले पक्राउ...

चीनमा १४ वर्षीया रसियन मोडलको मृत्यु, धेरै काम लगाएका कारण मृत्युको भएको आरोप

बेइजिङ । चीनमा काम गरिरहेकी रसियाकी १४ वर्षीया मोडलको मृत्यु भएपछि विभिन्न दाबीहरु बाहिर आउन थालेको छ । रसियाको पर्म सहरकी वासिन्दा रहेकी भ्लाडा ज्युबाको ‘अति थकान’ र मेनिन्जाइटिसबाट मृत्यु भएको थियो । सुपर मोडल बन्ने सपना बोकेकी उनी ‘तीन महिनाको करार’ मा चीन पुगेकी थिइन् । बेलायती अनलाइन डेली मेलमा प्रकाशित ...

अमेरिकामा आतंककारीको ट्रक आतंक – ८ को मृत्यु (फोटो फिचर )

अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा  साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शिहरुलाइ उधृत गर्दै संचारमाध्यमहरुले  हमलाका...

न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर नजिकै भएको आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो

आज दिउसो न्युयोर्कको म्यानहटनमा वल्र्ड ट्रेड सेन्टर नजिकै भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको न्युयोर्कका मेयरले जनाएका छन् । आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा ६ जनाको घटनास्थलमा नै र बाँकी दुईजनाको उपचारका क्रममा ज्यान गएको हो । घटनामा कम्तीमा ११ जना घाइते भएका छन् । घटना म्यानहटनको वेष्ट स्ट्रीट...

न्युयोर्कमा सडकमा हिडेकामाथि गाडी जोतियो – ६ को मृत्यु, ११ घाइते

न्युयोर्कको म्यानहटनमा आज दिउसो एकजना आक्रमणकारीले साइकलको लेनमा हिडिरहेका सर्वसाधारणमाथि गाडी जोताउदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कम्तीमा ११ जना घाइते भएका छन् । उक्त व्यक्तिले तल्लो म्यानहटनमा हडसन रिभरको छेउमा साइकल हिड्ने बाटोमा पिकअप भ्यान लगेर पैदलयात्रीमाथि जोतेको थियो । आक्रमणकारीले होम डिपोको गाडी चला...

हरेक रात आफैँ भाँडा माझ्छन् संसारकै धनी बेजोस

फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस। बेजोस त्यति भाग्यमानी ठहरिएनन्। सर्वाधिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्। बेजोसलाई ‘संसारकै ...

तीन प्रमुख राष्ट्रहरुले दिए उत्तर कोरियालाई कडा चेतावनी

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने ‘विध्वंसात्मक र लापरवाहपूर्ण बाटो’देखि टाढै बस्न उत्तर कोरियालाई भनेका छन्। हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई आग्रह गरेका हुन्। वार्तामा उन...

नेपाली इन्जिनियर किर्तीबहादुर थापाले युगाण्डा अफ्रिकामा बनाए यस्तो नमुना सडक

नेपाल सरकारले नेपालका सामान्य सडक बनाउन समेत ठेक्का बिदेशी कम्पनीलाई दिईरहदा नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डामा बनाएको सडकले एक पल्ट सोच्न बाध्य बनाएको छ। तस्बिर श्रोत : हिक्मत थापा नेपालीहरु भन्ने बित्तिकै विदेशमा सस्तो ज्यालामा काम गर्न जाने भनेर प्रचार भएको छ। नेपालीहरुको दक्षत...

इङ्ल्यान्डले जित्याे यू-१७ विश्वकप फुटबलको उपाधि, गोल्डेन बुट ब्रिउस्टरलाई

काठमाडौं । स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ । भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अ...

जब अमेरिकाको सडकमा उत्तर कोरियाली नेता किम जोङ देखिए (भिडियोसहित)

एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावसँगै उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकाको सडकमा पैदल हिँडेपछि सबै आश्चर्यचकित बनेका छन् । वास्तवमा किम जोङ नभई उनीसँग ठ्याक्कै अनुहार मिल्ने व्यक्ति अमेरिकाको सडकमा हिँड्दै ट्रम्प टावरसम्म पुगेको थियो । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने इच्छा समेत व्यक...