श्रीमती साटासाट गरी शारीरिक सम्बन्ध गर्ने गरेको रहस्य खुलेपछि…

एजेन्सी – अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ ।आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

भारत । ‘सुकेको ज्युमा लुकेको बल’ भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम हुन्छ, कि कमजोर वा दुव्ला पातलाले केहि गर्न सक्दैनन् । कि एउटा दुव्लो युवकले त्यो पनि पिठ्युको पछाडिको हड्डीमा हुक राखेर एउटा कार कसरी तान्न सफल भए । यी युवक हुन्, भारतका १८ वर्षीय अभिषेक । भार...

हवाईजहाजभन्दा पनि महंगो यो कुकुर , के छ त्यस्तो रहस्य ?

एजेन्सी । धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको ...

भर्खरै खुल्यो संसार हल्लाउने पाँच रहस्य ! एक पटक पढ्नै पर्ने

फेरि एक पटक ठूलो मात्रामा गोप्य दस्तावेजहरु प्याराडाइस पेपर्सको नामबाट सार्वजनिक भएको छ । यसमा सबैभन्दा महत्वपूर्ण दस्तावेज एउटा अफसोर ल फर्मसँग जोडिएको छ, जसमा धनाढ्य र चर्चित व्यक्तिहरुको करसँग सम्बन्धित गतिविधिहरुको व्यहोरा उल्लेख छ । यस्ता ठूला खुलासाको श्रृंखलाहरुको यो ताजा कडी हो । यस्तो खुलासाहरु विभिन्न समयम...

न्यूजिल्याण्डसँग भारत पराजित – मुन्रो र बोल्ट चम्किए

कात्तिक १९ – न्यूजिल्याण्डले भारतसँगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट एक–एकको बराबरीमा पुर्याएको छ । दोश्रो ट्वेण्टी–ट्वेण्टीमा भारतलाई ४० रनले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा पुर्‍याएको हो । न्यूजिल्याण्डको जितमा कोलिन मुन्रोको विष्फोटक ब्याटिङ र ट्रेन्ट बोल्टको बलिङको मुख्य भूमिका रह्यो...

कांग्रेस पार्टी भ्रष्टचारको अखडा हो – नरेन्द्र मोदी

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट बन्द भएपछि

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट केही समयका लागि बन्द भएर फेरि खुलेको छ ।ट्विटरका अनुसार, एकजना असन्तुष्ट कर्मचारीले राष्ट्रपतिको अकाउन्ट हटाइदिएका थिए । ती कर्मचारीको ट्विटरमा अन्तिम दिन थियो ।   यसरी ट्रम्पको अकाउन्ट डिलिट हुँदा अकाउन्टमा कसले पहुँच राख्छ र कसले मन पराउँछ भन्ने ...

भारत भ्रमणमा रहेका भुटानका साना राजकुमारले सबैको मन जिते – मोदी पनि हुरुक्कै

हिमाली राष्ट्र भुटानका साना राजकुमार भारत भ्रमणमा छन्। जिग्मे नामग्याल वांङचुकले भारतमा सबैको मन जितेका छन्। उनको छलकपट रहित मुस्कान,शाहि अन्दाज देखेर सबै दङ्ग परेका छन्। राष्ट्रपति रामनाथ कोविंद र विदेश मन्त्री सुष्मा स्वराजले साना राजकुमार सँग भेट गरेको फोटो भाइरल बनेको थियो। अहिले प्रधानमन्त्री नरेन्द्र मोदिस...

अमेरिकी राष्ट्रपति ट्रम्पको अर्काे हप्ता चीन भ्रमण

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्नुुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले ...

डीभीवालाले आतंकारी हमला गरेयता डीभी लटरी नै रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रोश

काठमाडौ। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतङ्कवादी भित्रिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यो प्रणाली नै रद्द गरिने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले आतङ्कवादी सङ्गठनसँग जोडिएका देशका डीभी परेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । डीभी...