संसारकै सबैभन्दा ठूलो हिन्दु मन्दिर – अमेरिकामा

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण ...

अफगानिस्तानमा सुरक्षा कारवाहीमा ९५ जना लडाकू मारिए

काबुल । अफगानिस्तानमा पछिल्लो पटक भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५ जना लडाकू मारिएका छन् । देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ती जडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । घटनामा परी अन्य आठ जना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् । गत चौबिस घण्टामा सुरक्...

पोर्तुगलका जेलहरु कैदीले भरिभराउ, जेलमा आवासको अवस्था नाजुक – कुल कैदीको १६ प्रतिशत आप्रवाशी

  पोर्तुगल। अक्टोवरको मध्यसम्म आइपुग्दा पोर्तुगलका जेलहरु कैदीहरुले भरिभराउ भएका छन्। पोर्तुगलको जेलमा आवास दर अहिले १०६.४ प्रतिशत रहेको छ। अक्टोवरको मध्यसम्म आइपुग्दा पोर्तुगलका जेलहरु कैदीहरुको संख्या १३,५०१ रहेको। पोर्तुगलको जेलमा अहिले क्षमता भन्दा ६.४ प्रतिशत बढी कैदी राख्नुपरेको एक तथ्यांकले जनाएको...

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध अदालतको पक्राउ आदेश (भिडियो सहित)

इश्लामावाद । पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ । &nbs...

इन्डोनेसियाको पटका कारखानामा भिषण आगलागी – कम्तिमा ४७ को मृत्यु, ५० भन्दा बढी घाइते ( भिडियो सहित )

जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा कम्तिमा पनि ४७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटन...

विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर यस प्रकार रहेका छन् ! पशुपति कतिमा पर्छ ? अवस्य पढ्नुस

रातो हिन्दु धर्ममा ‘मन्दिर’ शब्दले ठूलै महत्व बोकेको छ। मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो। मन्दिरला‌ई वैज्ञानिक हिसाबले पनि महत्वका साथ हेरिन्छ। मन्दिर जाँदा धेरै कुरामा फाइदा हुन्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ। संस्कृ...

पोर्चुगलका आप्रवासीहरु एकत्रित हुँदै (हेर्नुहोस् भिडियो)

पोर्चुगलमा रहेका आप्रवासीहरु एकत्रित हुने भएका छन् । पोर्चुगलका आप्रवासीहरुको हक र अधिकारका लागि लामो समयदेखि आवाज उठाउदै आएको सोलिडारिडाडे इमिग्रान्तेले राजधानी लिस्वन बाहिर बस्ने आप्रवासीहरुलाई एकत्रित गराउन लागेको हो । आगामी नोभेम्बर १२ मा बेजाको जम्बुजेरामा आप्रवासीहरुको लागि कार्यक्रम गरेर एकत्रित गर्न लागे...

स्कुलमा फेल भएकी छात्रा, अदालतको आदेशले पास

बीबीसी। ‘मलाइ यो सफलता किन मिल्यो भने मैले लडाइँ लडे, म विहार बोर्डका अन्य छात्रालाई भन्न चाहन्छु यदि आफूलाई अन्याय भएको जस्तो लागेको छ भने आफ्नो लागि लडाइँ लड्नु।’ यो भनाइ कक्षा दशकी छात्रा प्रियंका सिंहको हो जसले पुर्नमूल्यांकलागि लामो कानुनी लडाइँ लडेर न्याय पाएकी छन्। पटना उच्च अदालतका न्यायाधीश चक्रधारी शरण...

यस्तो गाउँ जहाँ महिलाको कपाल हेर्नकै लागि पर्यटक पुग्छन्

एजेन्सी, चीनको गुआन्ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन, जसको कपालको लम्बाइ १.४ मिटरदेखि २.२ मिटरसम्म छ । महिलाहरूको लामो कपालकै कारण यो गाउँ संसारमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । महिलाहर...

२८ देशका सेनालाई पछि पार्दै संयुक्त अधिराज्यमा नेपाली सेना भयो सर्बोत्कृष्ट – नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं। संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कार्तिक ५ गतेसम्म सञ्चालन भएको विश्वस्तरीय सैन्य अभ्यास (Exercise Cambrian Patrol 2017) मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो। युद्धकालीन बिशेष परिस्थिति...