नक्कली कागजातकोमा यात्रा गरेको अभियोगमा पोर्तुगलको अध्यागमन प्रहरी (सेफ) ले लिस्बोन एयरपोर्टबाट एकजना बिदेशी नागरीकलाई पक्राउ गरेको छ। नाम उल्लेख नगरिएका २१ बर्षीय ति बिदेशी नागरिकले ग्रिसको परिचय बोकेका थिए।आयरल्याण्ड डब्लिनको लागि लिस्बोनबाट उड्ने क्रममा शंका लागेपछि सेफले रोकेर चेकजाच गर्दा उनसंग भए...





