सरणार्थीको रुपमा विस्थापित रोहिङ्गाहरु घर फर्किन थाले

यांगुन । केही दिनयतादेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेको समाचार छ । म्यानमार सरकारलाई उद्धृतगर्दै यहाँको सरकारी पत्रिका ग्लोबल न्यु लाइटले दिएको जानकारीअुनसार हालैको विद्रोहका कारण यहाँबाट विस्थापित भएर बसेका ती नागरिक घर फर्किन थालेका हुन् । ...

म्यानमारमा सेनाले रोहिंगा मुसलमानमाथि अन्धाधुन्ध गोली चलाउँदा ९२ जनाको मृत्यु

एजेन्सी । म्यानमारको सेनाले आदिवासी रोहिंगा मुसलमानमाथि गोली चलाउँदा ९२ जनाको मृत्यु भएको छ । रोहिंगा मुसलमानको बाहुल्यता रहेको राखिन राज्यबाट बंगलादेश भाग्ने क्रममा रोहिंगा मुसलमानमाथि सेनाले गोली चलाउँदा ९२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोहिंगाको बाहुल्यता रहेको राखिन राज्यमा हिं...

सुडानमा सेना र बिद्रोही बिच भिडन्त – एक अमेरिकी पत्रकार सहित १९को मृत्यु

एजेन्सी । दक्षिणी सुडानमा सेना र बिद्रोही बिच भिडन्त हुदा एक अमेरिकी पत्रकार सहित १९ जना मारिएका छन् । येई रिभर स्टेटको काया क्षेत्रमा भिडन्त भएकाृ हो । घटना लगतै सेनाले आन्दोलनकारीसंग भएको गोली हानाहानमा ति पत्रकार सहित अन्यको मृत्यु भएको स्पष्ट पारेको छ । द्दन्दरत क्षेत्रमा स्वतन्त्र पत्रकारका रुपमा काम गरिरहे...

बच्चा जन्माउने फार्म: जहाँ किशोरीहरुलाई लाइनमा राखेर जबरजस्ती आमा बनाइन्छ…हेर्नुहोस्

तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ?सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ । तर, अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा न...

स्तनलार्इ मुटुको आकृति बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्य भाइरल बन्दै

चीनको सर्वाधिक लोकप्रिय सामाजिक संजालमा युवतीहरुमा स्तनलाई मुटुको आकारमा प्रस्तुत गरी फोटो अपलोड गर्ने कार्य भाइरल भैरहेको छ । चीनको सामाजिक संजाल वेइबोमा युवतीले आफ्नो स्तनलाई हातले थिचेर मुटुको आकार बनाएको तस्विर अपलोड गर्ने लहर अहिले चलेको छ । एक अनुमान अनुसार यस्ता तस्विरहरु लाखौंको संख्यामा अपालोड भएका छन् ...

भारतमा आफ्नै काकाबाट बलात्कृत १० बर्षीय किशोरीले बच्चा जन्माईन

  नयाँ दिल्ली | आफ्नौ काकाबाट बलात्कृत १० वर्षिय बालिकाले शिशु जन्माएकी छिन् । भारतमा आफ्नै काकाले बलात्कार गरेर गर्भवती बनेकी उनले यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेको थियो । विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन। केवल उ...

इजिप्टमा २ रेल आपसमा ठोक्किदा ३६ जनाको मृत्यु २ सय २३ घाइते

इजिप्टमा दुईवटा रेल आपसमा ठोक्किदा ३६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि १ सय २३ जना घाइते भएका छन् । उत्तरी तटीय सहर एलेक्जान्ड्रियाको खोर्सिदमा दुईवटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनालगत्तै उद्धारकर्मीहरु पुगेर उद्धार गरेका थिए। दुर्घटना कसरी भयो भन्ने प्रष्ट भइरहेको छैन । इजिप्टका रेलमन्त्रीले दुर्घट...

अस्ट्रेलियामा आइएसद्धारा आक्रमण गराउने धम्की दिने नेपाली पक्राउ – अनुसन्धानपछि ६ महिनाको आचरण सुधार सर्तमा धरौटीसहित रिहा

अस्ट्रेलीयामा आतंककारी हमला गराउने धम्की दिने एक नेपाली विद्यार्थीलाई अस्ट्रेलीयाको प्रहरीले पक्राउ गरेको छ । गत फेब्रुअरीमा अध्ययनका लागि अस्ट्रेलिया पुगेका काठमाडौंका सन्देश विकलाई अस्ट्रेलियन प्रहरीले पक्राउ गरेको हो । कलेजमा संगै अध्ययन गरीरहेको २१ बर्षिया  युवतीलाई पटक पटक भेटन बोलाँउदा नआएको भन्दै उनले आतंकक...

गोर्खाल्याण्ड आन्दोलनलाई घुँडा टेकाउन दार्जिलिङमा संकटकाल

दार्जिलिङ, १३ साउन । भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ । विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित नेपालीभाषीले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ । ८६ को आन्दोलनका तत्कालीन कमान्डर सुवास घिसिङले ४० दिने बन्दमा ...

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ५१ लडाकूको मृत्यु

काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ । रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा कारबाहीका क्रममा अरु कम्तीमा ४६ जना घाइते भएको उल्लेख छ । “दश विभिन्न विषेश सहित २६ सुरक्षा कारबाही चलाइएको थियो, गत चौबिस घण्टामा धेरै ठाँउबाट शत्रुहरु लखेटिएका छ...