आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ । आँखाको नानीको कालो ...

सद्दे गाडी ग्यारेजमै थन्काएर विकास बजेटले धमाधम गाडी किन्दै संसद

काठमाडौं अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको ...

त्रिवि सेवा आयोगको मौखिक परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ। लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्को आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आय...

२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो

काठमाडौं । भारतीय राज्य हिमांचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्...

छापामा आज : सचिवले भुक्तानी नदिँदा मेलम्चीमा साढे २ अर्ब भार

काठमाडौं । नयाँ शक्ति–फोरम एकता, सार्वजनिक जग्गा अतिक्रण, बजेट खर्चलगायतका विषय आजका मुख्य दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । अन्नपूर्णले आज मेलम्ची खानेपानी आयोजना निर्माणको ठेकेदारलाई समयमा भुक्तानी नदिँदा साढे २ अर्ब व्ययभार परेको छ । खानेपानी मन्त्रालयका अघिल्ला सचिव गजेन्द्र ठाकुरले मेलम्ची मेलम्ची...

हनुमन्ते खोला अदालतले गरायो व्यक्तिको नाममा

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि- १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ द...

चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब एक्लै खल्तीमा हाल्छन् राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन्। तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको छ । जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक...

भूमाफियाको बिगबिगी, जनकपुरको जानकी मन्दिर पनि अतिक्रमण

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबर...

शक्तिशाली चक्रवात उत्तरतर्फ बढ्दै, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं। बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बैशाकः १८ गते विज्ञप्ति जारी गर्दै ब...

प्रधानमन्त्रीसम्मको नयाँ तलबमान, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने

-आस्था साप्ताहिक काठमाडौँ – साताभरी जिल्लातिर बरालिएर त्यहीबापतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लाग्ने खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थ...