राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा श्रीलंकाको श्रृंखलाबद्ध बम विस्फोट परेको छ । श्रीलंकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा हालसम्म ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, नेकपा एकता, सरकारी गाडी दुरुपयोग, कर्मचारी प्रोत्साहन भत्तालगायत विषयलाई पनि ...





