काठमाडौँ / बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्रबैंकलाई पठाएका छन् । राष्ट्रबैंकले सुमार्गीको बैं खातामा रहेको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएक...





