हेटौंडा । मकवानपुरकी १२ वर्षीया गर्भवती गंगामाया चेपाङको माइती मकवानपुरकै राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका–७ मा पर्छ । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको थियो । आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि ...





