स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बर्सेनी झन्डै ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यीमध्ये झन्डै २१ सय जनाले ज्यान गुमाउने गरेका छन्। यो समस्या नेपालमा मात्र नभएर निम्न तथा मध्यम आय भएका (विशेषगरी दक्षिण–पूर्वी एसियाली) देशहरुमा विद्यमान छ। विश्व स्वास्थ्य संगठनको प्र...





