पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालका संख्या बृद्धि भएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढ्दो क्रममा छ । तपाई नेपालका जुनसुकै अस्पतालमा जानुहोस् त्यहाँ अनेक प्रकारका रोगको उपचारका लागि आएका विरामीको अत्याधिक चाह देख्न सक्नुहुन्छ । रोग विशेष अस्पताल र विशेषज्ञ कहाँ पनि उस्तै चाप हुन्छ विरामीको । विरामीको अस्पताल तथ...





