काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रेसरको समस्या देखिएपछि नियमित चेकअपका लागि महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । संसद सचिवालयका महिला कर्मचारीमाथि जबरजस्ती करणीको प...





