ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी...





