हामी सबैले अनुभव गरेको कुरा हो तनाव ।चाहे विद्यालयमा होस्, चाहे काममा होस वा चाहे अन्य ठाउँमा होस्, तनाव हाम्रो जीवनको सामान्य पाटो बन्दै गइरहेको छ । तर तनाव व्यवस्थापन नै गर्न नसकिने कुरा भने होइन । यी ८ वटा सिर्जनात्मक तर सरल उपायलाई अपनाएर तनावबाट मुक्त गर्न सकिन्छ । सुन्तलाको जुस पिएर सुन्तलाको जुस स्वादिलो...





